ब्लाष्टखबर । शुक्रबार नेपाली बजारमा सुनको मुल्यले २ सयले घटेको छ ।

प्रतितोला ९३ हजार १०० रुपैंयामा कारोबार भएको सुनको मुल्य शुक्रबार २सयले घटेर प्रतितोला ९२ हजार ९०० रुपैंयामा कारोबार हुने महासंघले जनाएको छ । 

तेजावी सुनको मुल्य भने आज ९२ हजार ४०० रुपैंया कायम भएको छ ।

यस्तै चाँदीको मुल्य तोलामा १५ रुपैयाले घटेको छ ।  प्रतितोला १२ सय ६० रुपैंया कायम भएको महासंघले जनाएको छ ।