ब्लाष्टखबर । ललितपुरमा  बालिका बलात्कार गरेकाे आरोपमा झापाका एक  जना पक्राउ परेका छन् ।

महानगरीय प्रहरी परिसर ललितपुरका अनुसार ९ वर्षीया बालिका गरेकाे आरोपमा झापा घर भई ललितपुरको महालक्ष्मी नगरपालिका–३ इमाडोल बोजेपोखरी बस्ने ४२ वर्षीय हर्कबहादुर विक पक्राउ परेका छन्  । 

पक्राउ परेका विकविरुद्ध जबरजस्ती करणीको कसुरमा म्याद थप गरेर अनुसन्धान भइरहेको परिसरका प्रवक्ता प्रज्वल महर्जनले बताए ।