श्री शालिवाहनीय शाके १९४२, ने. सं. ११४०, वि.सं. २०७७ साल मङ्सिर १४ गते आइतबार, २९ नोभेम्बर २०२० । कात्तिक शुक्लपक्षको चतुर्दशी तिथि १३ः०४ बजेसम्म, उप्रान्त पूर्णिमा, नक्षत्र कृतिका २४ः०० बजेसम्म, उप्रान्त रोहिणी, चन्द्रमाराशि मेष, सूर्योदय ६ः३५ र सूर्यास्त ५ः०८ बजे हुनेछ ।

मेष (चु,चे,चो,ला,लि,लिु,ले,लो,अ)
समय उत्तम खालको छ । गुमेको धन प्राप्त होला  । पढाइ लेखाइमा सन्तोषजनक प्राप्त हुनेछ ।

वृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)
अधुरा सपना पूरा होलान् । पैतृक सम्पत्तिको झमेला अन्त्य हुनेछ । स्वास्थ्यमा समस्या आइपर्ला ।

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह)
समय राम्रो छ । विश्वास लागेको व्यक्तिबाट उचित सहयोग मिल्ला । सबैको मन जित्न सफल भइनेछ ।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
समय उत्तम खालको छ । आर्थिक क्षेत्रमा सोचेभन्दा राम्रोे परिणाम आउला । मान्यजनको आशिर्वाद प्राप्त होला ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
नैतिक र सामाजिक काममा सफलता मिल्नेछ । तपार्इंले गरेको कामको सबैले प्रशंसा गर्लान् । आर्थिक लाभ होला ।

कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो)
समय सामान्य खालको छ । माया–प्रेमको सम्बन्धमा धमिलोपन आउला । बोल्दा विचार पु¥याउनु होला ।

तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते)
समय सामान्य खालको छ । साथीभाइ तथा इष्टमित्रबाट धोका होला । अनावश्यक काममा फसिएला ।

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)
समय मध्यम् खालको छ । शिर तथा आ“खासम्बन्धी समस्या आइपर्न सक्छ । सवारी साधनको प्रयोगमा सावधान रहनुुहोला । 

धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)
समय मध्यम् खालको छ । तपाईंले गरेको कामको सबैले प्रशंसा गर्नेछन् । आर्थिक लाभ हुने योग परेको छ ।

मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि)
धार्मिक र सामाजिक कामको लागि उत्तम समय छ । नयाँ कामको शुभारम्भ होला । कारोबार राम्ररी फस्टाउला ।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द)
समय मध्यम् खालको छ । ढिलै भए पनि शुभ कामको शुभारम्भ होला । अरूको लागि सेवाभावमा लागिनेछ ।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि)
समय उत्तम खालको छ । गुमेको धन प्राप्त होला  । पढाइ लेखाइमा सन्तोषजनक प्रगति हुनेछ ।