ब्लाष्टखबर । शुक्रबार नेपालमा सुनकाे मुल्यमा बृद्धि भएकाे छ । बिहिबार प्रति तोला ९४ हजार ७ सयमा काराेबार भएकाे छापावाल सुनकाे मुल्यमा ५ यसले बृद्धि भइ प्रति तोला ९५ हजार २ सय कायम भएकाे नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
महासंघका अनुसार शुक्रबार तेजाबी सुन प्रति तोला ९४ हजार ७ सय रुपैयाँमा कारोबार भइरहेको छ । बिहिबार चाँदी प्रति तोला १ हजार २ सय २० मा कारोबार भएको चाँदी प्रति तोला १ हजार ४६ रुपैयाँमा कारोबार भइरहेको महासंघले बताएका छ ।