ब्लाष्टखबर । बिहार विधानसभामा एनडिए गठबन्धनले पूर्ण बहुमत पाएका छ । 

विहार विधानसभामा २४३ सिटमा मुख्यमन्त्री नितिशकुमारकाे नेत्रित्वमा रहकाे जनता दल युनाइटेड र भारतीय जनता पार्टीका एनडिए गठबन्धनले १ सय २५ सिट पाएको छ । 

प्रतित्पर्धामा रहेका लालुप्रसाद यादवकाे पार्टी राष्ट्रिय जनता दल र  इन्डियन नेसनल कंग्रसले १ सय १० सिट मात्र प्राप्त गरेकाे छ ।निर्वाचनमा राष्ट्रिय जनता दलले ७५ सिट,  भारतीय जनता पार्टीले ७० सिट, दल युनाइटेडले ४३ सिट तथा नेपाली कांग्रसले १९ सिट जितेका छन् । 

त्यस्ताै, ३ बटाकम्युनिष्टि पार्टी सीपीआइ र सिपिआइएमले २– २ सिट र सिपिआइ माले ले १२ सिट गरी १६ सिट जितेका छन् । हिन्दुस्तान आवाम मार्चाले ४ सिट, बहुजन समाज पार्टी र भारतिय राष्ट्रिय लाेक दलले १ –१ सिट जितेका छन् ।

 मुख्यमन्त्री नितिशकुमारकाे नेत्रित्वकाे जनता दल युनाइटेड दल तेस्राे स्थनमा आएपनि बिजेपि संग