ब्लाष्टखबर । मंगलबार एकैदिन ३ हजार बढिले  सुनकाे मुल्यमा गिरावट आएको छ ।

नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार साेमबार प्रती ताेला ९८ हजार २ सयमा कारोबार भएको छापावाल सुनको भाउ ३ हजार ४ सय रुपैयाँले घटेर मंगलबार ९४ हजार ८ सयमा कायम भएकाे छ ।  यस्तै महासंघले तेजाबी सुनको मूल्य मंगलबारका लागि ९४ हजार तीन सय रुपैयाँ तोकेको छ ।

यस्तै, चाँदीको प्रतितोला मूल्यमा पनि ७० रुपैयाँको गिरावट आएर १२ सय १५ रुपैयाँ भाउ पुगेको महासंघले जनाएको छ ।