ब्लाष्टखबर । साताकाे देस्राे दिन आज सुनको भाउमा चार सयले बढेको छ ।

साताकाे पहिलाे दिन आइतबार (हिजो) प्रति ताेला ९५ हजारमा बिक्रि भएकाे सुनकाे भाउमा आज चार सयले बढेर ९५ हजार ४ सय पुगेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएकाे छ । 

महासङ्घका अनुसार आज चाँदी पनि आज तोलामा ५ रुपैयाँले बढेर १२ सय १० रुपैयाँमा कारोबार भइरहेको छ । हिजो चाँदीको मूल्य तोलामा १२ सय ५ रुपैयाँ थियो ।