Trending Tags

धरानमा १३ जनामा कोरोना सङ्क्रमण पुष्टि

alt
  • आश्विन १२, २०७७
  • ब्लाष्ट खबर

धरान/ धरान उपमहानगरपालिकाका कर्मचारी, प्रधानाध्यापक र पत्रकारसहित १३ जनामा कारोना पुष्टि भएको छ ।

सङ्क्रमित हुनेमा धरान–८ का ५४ बर्षीय पुरुष, धरान–१ का ३४ बर्षीय पुरुष, धरान–१५ का ३८ बर्षीय पुरुष, धरान –१८ का २५,३१,५५ बर्षीया महिला र ५५ बर्षीय पुरुष, धरान–१६ का २७ बर्षीय पुरुष र ५५ बर्षीया महिला, धरान–३ का ३१ बर्षीय महिला, धरान–६ का ३१ बर्षीय महिला, धरान–१२ का ३८ बर्षीय पुरुषमा धरान–२० का २५ बर्षीय महिला कोरोना सङ्क्रमण पुष्टि भएको धरान उपमहानगरपालिकाका स्वास्थ्य महाशाखा प्रमुख उमेश मेहताले जानकारी दिए ।

प्रदेश १ का आज थप ९ ...

ब्लाष्टखबर ।  आइतबार  प्रदेश १ मा ५५७ जना कोर ...

पछिल्लो २४ घण्टामा ३ ...

ब्लाष्टखबर । नेपालमा पछिल्लो २४ घण्टामा २ हजार ८५६ ...

राउटे समुदायको सुरक् ...

ब्लाष्टखबर। राउटे समुदायको सुरक्षाका लागि कोष निर्माण ग ...

विश्वशान्ति आद्यात्म ...

पथरीशनिश्चरे  । विश्वशान्ती अध्यात्म विज्ञान समाज ...

हाम्रो बारेमा

यो वेवसाइट ब्लाष्ट राष्ट्रिय दैनिकको आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आरोह अवरोहका समाचार र विश्लेषणलाई समेटिएको छ । तपाईको सूचनाको भोक मेट्न हामी निरन्तर सूचना प्रवाहमा जागा रहने छौ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा राष्ट्रको पहरेदार भएर हामी लडिरहने छौ ।

सम्पर्क

  • धरान उपमहानगरपालिका-१५ पुष्पलाल मार्ग
  • फोन नं.: ०२५–५२५४५८
  • समाचार शाखाः ०२५–५३३४३५
  • बिज्ञापन शाखाः ०२५–०२५–५३३४१४
  • वेबसाइट: Blastkhabar.com
  • [email protected]

Copyright © 2016 / 2020 - Blastkhabar.com All rights reserved