Trending Tags

सुनसरीमा एक युवककाे हत्या

alt
  • श्रावण ३१, २०७७
  • ब्लाष्ट खबर

धरान । सुनसरीको नरसिंह गाउँपालिकामा एक जना युवाको विभत्स तरिकाले हत्या भएको छ ।

भोक्राहा नरसिंह गाउँपालिकाका २१ बर्षिय युवा गुनानन्द यादवको हत्या भएको हो । हत्या गरी स्थानीय सुनसरी खोलामा शव फालिएकाे अवस्था फेला परेको जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रहरी नायव उपरिक्षक बिनोद शर्माले जानकारी दिए ।

हत्या के कारणले भएको भन्ने बिषयमा अनुसन्धान भैरहेको जिप्रका सुनसरीले जनाएको छ । हत्या गरेको आरोपमा केही व्यक्तिलाई प्रहरीले पक्राउ समेत गरेको प्रहरी नायव उपरिक्षक शर्माले बताए ।

विदेशबाट आएका व्यक् ...

भद्रपुर । वैदेशिक रोजगारबाट घर फर्किएका एक व्यक्तिको घर ...

श्रीमती जिस्क्याएको ...

इनरुवा । श्रीमती जिस्क्याएको निहुँमा इनरुवामा एक पुरुषल ...

नाबालिका बलात्कार गर ...

धरान । इटहरीमा नाबालिका बलात्कृत भएकी छन् । इटहरी&ndas ...

आशा राईलाई सहयोग जु ...

विजयपुर । सरकारले गरेको लकडाउनका कारण दैनिक जीविकोपार्ज ...

हाम्रो बारेमा

यो वेवसाइट ब्लाष्ट राष्ट्रिय दैनिकको आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आरोह अवरोहका समाचार र विश्लेषणलाई समेटिएको छ । तपाईको सूचनाको भोक मेट्न हामी निरन्तर सूचना प्रवाहमा जागा रहने छौ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा राष्ट्रको पहरेदार भएर हामी लडिरहने छौ ।

सम्पर्क

  • धरान उपमहानगरपालिका-१५ पुष्पलाल मार्ग
  • फोन नं.: ०२५–५२५४५८
  • समाचार शाखाः ०२५–५३३४३५
  • बिज्ञापन शाखाः ०२५–०२५–५३३४१४
  • वेबसाइट: Blastkhabar.com
  • [email protected]

Copyright © 2016 / 2020 - Blastkhabar.com All rights reserved