ब्लाष्टखबर । वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानकाे एमआइसियुमा कार्यरत दुइ जना नर्समा कोरोना संक्रमण पुष्टि भएको छ । यस अघि साेहि विभागका उपचाररत एक महिलाका संक्रमण पुष्टि भएकाे थियाे । तिनै महिलाकाे उपचारमा खटिएका नर्सहरूमा संक्रमण देखिएकाे प्रतिष्ठान स्राेतले जनाएकाे छ ।
वीपी प्रतिष्ठानका २ जना नर्समा काेराेना संक्रमण
प्रतिक्रिया ०
अहिलेसम्म कुनै प्रतिक्रिया छैन
यस समाचारमा पहिलो प्रतिक्रिया तपाईंकै होस्।

































