Trending Tags

सिन्धुपाल्चोककाे लिदीमा पहिराेमा परी ३८ जना बेपत्ता(बेपत्ताकाे विवरणसहित)

alt
  • श्रावण ३०, २०७७
  • ब्लाष्ट खबर

धरान / सिन्धुपाल्चोकाे जुगल गाउँपालिकास्थित लिदी- २ मा पहिरो जाँदा ३७ घर पुरिएको छ । ३८ जना सम्पर्क विहिन भएका छन । पाँच जनालाइ उद्धार गरि उचारको लागि अस्पताल पठाइएकाे र अन्यकाे खोजी तथा उद्वारको काम भईरहेको अध्यक्ष होमनारायण श्रेष्ठले जानाकारी दिए । विहान सवा ६ बजे गाउँमाथिबाट पहिराे खसेकाे थियाे । 

छबीलाल दोङ, २.सोमरानी दोङ ३.धनलक्षमी ४.सीरमाया दोङ ५.विवरानी दोङ ६.साइली दोङ ७.बिबी लक्ष्मी ८.सानुकान्छा ९.साङलामो दोङ १०सोनाम दोङ ११.हिरा भक्ती १२.जिते झाक्री १३.सानुकान्छी दोङ(गर्भवती) १४.दिन्दुस दोङ १५.सुरज दोङ १६.करेसमाई दोङ १७.च्यामा दोङ १८सानु दोङ १९.टिकामाई दोङ २०.छिरीङ दोङ २१.मानबहादुर दोङ २२.जयबहादुर दोङ २३.प्रिया दोङ २४.प्रिती दोङ २५.कान्छी दोङ २६.सानुकान्छी दोङ २७.वाङची लामा दोङ २८.धनमाया तामाङ दोङ २९.रेनीस दोङ ३०.मेकमाई दोङ ३१.मिलन दोङ ३२.विमला दोङ ३३.माइला पराङ ३४.प्रकाश दोङ ३५.साइली दोङ ३६.आयुस दोङ ३७.सुवास तामाङ ३८.टिकामाई दोङ

 

pahiro 1 bepatta

भाइरल बनेपछि घर ...

पथरीशनिश्चरे/ उनमा गायनको भोक कत्ति पनि कम भएको छैन । घ ...

किसानको हितमा ध्यान ...

कोसी कोरिडोरमा पर्ने पूर्वी पहाडमा कृषिजन्य फलफूल, तरका ...

कानून विपरीत विलम्ब ...

विजयपुर/ विद्युत् प्राधिकरण धरान शाखाका कर्मचारीले &lsq ...

आजको राशिफल, असोज ६ ...

श्री शालिवाहनीय शाके १९४२, ने. सं. ११४०, वि.सं. २०७७ सा ...

हाम्रो बारेमा

यो वेवसाइट ब्लाष्ट राष्ट्रिय दैनिकको आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आरोह अवरोहका समाचार र विश्लेषणलाई समेटिएको छ । तपाईको सूचनाको भोक मेट्न हामी निरन्तर सूचना प्रवाहमा जागा रहने छौ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा राष्ट्रको पहरेदार भएर हामी लडिरहने छौ ।

सम्पर्क

  • धरान उपमहानगरपालिका-१५ पुष्पलाल मार्ग
  • फोन नं.: ०२५–५२५४५८
  • समाचार शाखाः ०२५–५३३४३५
  • बिज्ञापन शाखाः ०२५–०२५–५३३४१४
  • वेबसाइट: Blastkhabar.com
  • [email protected]

Copyright © 2016 / 2020 - Blastkhabar.com All rights reserved