ब्लाष्टखबर । धरान २० बिष्णुपादुकाबाट ५ केजि गाँजासहित १ जना पक्राउ गरेकाे छ ।  पक्राउ पर्नेमा पाख्रिबास नगरपालिका-८ धनकुटाका २९ बर्षीय सन्दिप राई रहेका छन् । उनलाई अस्थायी प्रहरी पोष्ट बिष्णुपादुकाबाट खटिएको प्रहरी टोलीले  पक्राउ गरेकाे इलाका प्रहरी कार्यालय धरानले जनाएकाे छ । 

पक्राउ परेका राईलाई ईलाका प्रहरी कार्यालय धरान ल्याइ  थप अनुसन्धान भईरहेको कार्यालयले जनाएको छ ।