Trending Tags

धरानमा ५ किलाे गाँजा सहित १ पक्राउ

alt
  • श्रावण २८, २०७७
  • ब्लाष्ट खबर

ब्लाष्टखबर । धरान २० बिष्णुपादुकाबाट ५ केजि गाँजासहित १ जना पक्राउ गरेकाे छ ।  पक्राउ पर्नेमा पाख्रिबास नगरपालिका-८ धनकुटाका २९ बर्षीय सन्दिप राई रहेका छन् । उनलाई अस्थायी प्रहरी पोष्ट बिष्णुपादुकाबाट खटिएको प्रहरी टोलीले  पक्राउ गरेकाे इलाका प्रहरी कार्यालय धरानले जनाएकाे छ । 

पक्राउ परेका राईलाई ईलाका प्रहरी कार्यालय धरान ल्याइ  थप अनुसन्धान भईरहेको कार्यालयले जनाएको छ ।

 
 
 
 

भाइरल बनेपछि घर ...

पथरीशनिश्चरे/ उनमा गायनको भोक कत्ति पनि कम भएको छैन । घ ...

किसानको हितमा ध्यान ...

कोसी कोरिडोरमा पर्ने पूर्वी पहाडमा कृषिजन्य फलफूल, तरका ...

कानून विपरीत विलम्ब ...

विजयपुर/ विद्युत् प्राधिकरण धरान शाखाका कर्मचारीले &lsq ...

आजको राशिफल, असोज ६ ...

श्री शालिवाहनीय शाके १९४२, ने. सं. ११४०, वि.सं. २०७७ सा ...

हाम्रो बारेमा

यो वेवसाइट ब्लाष्ट राष्ट्रिय दैनिकको आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आरोह अवरोहका समाचार र विश्लेषणलाई समेटिएको छ । तपाईको सूचनाको भोक मेट्न हामी निरन्तर सूचना प्रवाहमा जागा रहने छौ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा राष्ट्रको पहरेदार भएर हामी लडिरहने छौ ।

सम्पर्क

  • धरान उपमहानगरपालिका-१५ पुष्पलाल मार्ग
  • फोन नं.: ०२५–५२५४५८
  • समाचार शाखाः ०२५–५३३४३५
  • बिज्ञापन शाखाः ०२५–०२५–५३३४१४
  • वेबसाइट: Blastkhabar.com
  • [email protected]

Copyright © 2016 / 2020 - Blastkhabar.com All rights reserved