ब्लाष्टखबर । माेवाइलमा चार्ज गर्नलाग्दा करेन्ट लागेका धरान १६ का एक व्यक्तिकाे मृत्यु भएकाे छ । 

बिहिबार आफ्नै घरमा मोवाइल चार्ज  गर्न खाेज्दा करेन्ट लगेर ६५ वर्षिय केशर बहादुर गुरूङकाे मृत्यु भएकाे इलाका प्रहरी कार्यालय धरानले जनाएकाे छ । करेन्ट लागेर घाइते बनेका उनकाे वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारकाे क्रममा मृत्यु भएकाे कर्यालयले जनाएकाे छ ।