ब्लाष्टखबर/ कोरोना भाइरसबाट विश्वमा संक्रमित संख्या १ करोड ८७ लाख २ हजार ७ सय ३४ पुगेको छ ।

हाल सम्म कोरोनाका कारण मृत्यु हुनेको संख्या ७ लाख ४ हजार ३ सय ६५ पुगेको छ ।

१ करोड १९ लाख १७ हजार २ सय ३० संक्रमित उपचार पछि निको भएर घर फर्किएका छन् ।

नेपालमा पनि २१ हजार ९ जनामा कोरोना संक्रमण पुष्टी भएको छ ।

तीमध्ये १५ हजार २६ जना संक्रमण मुक्त भएर घर फर्किएका छन् भने ५८ जनाको मृत्यु भएको छ ।