नेपालमा काेराेना संक्रमितकाे संख्या २० हजार नाग्याे

alt
  • श्रावण १७, २०७७
  • ब्लाष्ट खबर

ब्लाष्टखबर ।  पछिल्लो २४ घण्टामा नेपालमा थप ३१५ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । यससँगै कुल संक्रमितको संख्या २० हजार ८६ पुगेकाे छ ।

त्यस्तै संक्रमणबाट मुक्त हुनेकाे संख्या १४ हजार ४ सय ९२ रहकाे छ भने सक्रिय संक्रमितकाे संख्या ५ हजार ३ सय ३८ रहेकाे छ ।

 

हर्क साम्पाङको रिहाई ...

ब्लाष्टखबर । धरानकाे खानेपानीकाे मुहानमा पाईप तोडफोड गर ...

मोरङको रंगेलीमा २८ स ...

विराटनगर / मोरङको रंगेली नगरपालिका भित्र शुक्रबार २८ जन ...

हरियाली सामुदायिक वन ...

ब्लाष्टखबर । हरियाली सामुदायिक वनकाे आवास गृहमा&nb ...

मोरङमा ६२ र सुनसरीम ...

विराटनगर । मोरङमा ६२ जना सहित प्रदेश १ मा शुक्रबार ९५ ज ...

हाम्रो बारेमा

यो वेवसाइट ब्लाष्ट राष्ट्रिय दैनिकको आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आरोह अवरोहका समाचार र विश्लेषणलाई समेटिएको छ । तपाईको सूचनाको भोक मेट्न हामी निरन्तर सूचना प्रवाहमा जागा रहने छौ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा राष्ट्रको पहरेदार भएर हामी लडिरहने छौ ।

सम्पर्क

  • धरान उपमहानगरपालिका-१५ पुष्पलाल मार्ग
  • फोन नं.: ०२५–५२५४५८
  • समाचार शाखाः ०२५–५३३४३५
  • बिज्ञापन शाखाः ०२५–०२५–५३३४१४
  • वेबसाइट: Blastkhabar.com
  • [email protected]

Copyright © 2016 / 2020 - Blastkhabar.com All rights reserved