ब्लाष्टखबर ।  पछिल्लो २४ घण्टामा नेपालमा थप ३१५ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । यससँगै कुल संक्रमितको संख्या २० हजार ८६ पुगेकाे छ ।

त्यस्तै संक्रमणबाट मुक्त हुनेकाे संख्या १४ हजार ४ सय ९२ रहकाे छ भने सक्रिय संक्रमितकाे संख्या ५ हजार ३ सय ३८ रहेकाे छ ।