ब्लाष्टखबर । बिहीबार सुनकाे मुल्यमा अघिल्लो दिनको तुलनामा प्रतितोला पाँच सय रुपैयाँले बढेर ९४ हजार पाँच सय रुपैयाँ पुगेको छ । तेजाबी सुनको मूल्य भने ९४ हजार ६५ रुपैयाँ प्रतितोला कामय भएकाे छ । चाँदीको मूल्यमा पनि १० रुपैयाँले वृद्धि भएर प्रतितोता मूल्य ११ सय ४५ रुपैयाँ कायम भएकाे नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएकाे छ ।
मूल्य आकासिएसँगै बजारमा सुनचाँँदी खरिद गर्ने ग्राहक नभएको महासंघले जनाएको छ ।