भण्टाबारी/ सप्तकोशी नदी पानीको बहाव निरन्तर बढ्दै गरएकाे छ । सप्तकाेशी नदीमा पानीकाे बहाव यो वर्षकै उच्च मापन गरिएको छ । 

कोशी ब्यारेज कन्ट्रोल रुमका अनुसार सप्तकोशी नदीमा शनिबार बिहान ८ बजेको मापनअनुसार पानी बहाव २ लाख ७५ हजार क्युसेक पुगेको छ । व्यारेजको ५६ मध्ये ३८ ढोका खोलिएको छ ।