पूर्वी नाकाबाट रजनीगन्धा तस्करी

alt
  • असार २६, २०७७
  • उतम नेपाल

भद्रपुर / भद्रपुर क्षेत्रबाट भारतीय ब्राण्डको रजनीगन्धा तस्करी भइरहेको पाइएको छ । दुवैतर्फका प्रहरीको डिउटी भए पनि भद्रपुर, चाचा वगान, देवीवस्ती लगायतका नाकाबाट तस्करी भइरहेको पाइएको हो ।

प्रहरीले पटक – पटक ती क्षेत्रबाट कारोबारीसहित सामान बरामद गरिरहे पनि तस्करी रोक्न भने दुवै तर्फका प्रहरी असफल भएका छन् । एक महिना अघि भद्रपुर ६ स्थित भानुचोकमा गोदामबाट अवैध सामान बरामद गरी एकजना कारोबारीलाई समेत भन्सार बुझाएको थियो ।

केही दिन अघि ज्यामिरगढी क्षेत्रबाट ३ जना कारोबारी सहित रजनीगन्धा बरामद गरि भद्रपूर्वी नाकाबाट रजनीगन्धा तस्करी
भद्रपुर(ब्लाष्ट)भद्रपुर क्षेत्रबाट भारतीय ब्राण्डको रजनीगन्धा तस्करी भइरहेको पाइएको छ । दुवैतर्फका प्रहरीको डिउटी भए पनि भद्रपुर, चाचा वगान, देवीवस्ती लगायतका नाकाबाट तस्करी भइरहेको पाइएको हो । प्रहरीले पटक – पटक ती क्षेत्रबाट कारोबारीसहित सामान बरामद गरिरहेपनि तस्करी रोक्न भने दुवै तर्फका प्रहरी असफल भएका छन् ।

एक महिना अघि भद्रपुर ६ स्थित भानुचोकमा गोदामबाट अवैध सामान बरामद गरी एकजना कारोबारीलाई समेत भन्सार बुझाएको थियो ।
केही दिन अघि ज्यामिरगढी क्षेत्रबाट ३ जना कारोबारी सहित रजनीगन्धा बरामद गरि भद्रपुर भन्सार बुझाइसकेको छ । पुनः विहीबार विहान १० बजे भारतीय ५ पोका रजनीगन्धा बरामद गरेको सशस्त्र प्रहरी बल गण नम्बर २ झापाले जनाएको छ । भारतबाट अवैध रुपमा नेपाल ल्याउदै गर्दा गणबाट परिचालित डिउटी टोलीले सामान बरामद गरिएको गणका सूचना अधिकृत द्रोण विक्रम शाहले जानकारी दिए ।

भन्सार मुल्य एकलाख साठी हजार तीन सय असी रुपैयाँ मूल्य बराबरको रजनिगन्धा रहेको उनले जनाए । बरामद सामानलाइ आवश्यक कारबाहीका लागि भद्रपुर भन्सार कार्यालयमा भन्सार दाखिला गरिएको उनले जानकारी दिए ।
पुर भन्सार बुझाइसकेको छ । पुनः विहीबार विहान १० बजे भारतीय ५ पोका रजनीगन्धा बरामद गरेको सशस्त्र प्रहरी बल गण नम्बर २ झापाले जनाएको छ । भारतबाट अवैध रुपमा नेपाल ल्याउदै गर्दा गणबाट परिचालित डिउटी टोलीले सामान बरामद गरिएको गणका सूचना अधिकृत द्रोण विक्रम शाहले जानकारी दिए ।
भन्सार मुल्य एकलाख साठी हजार तीन सय असी रुपैयाँ मूल्य बराबरको रजनिगन्धा रहेको उनले जनाए । बरामद सामानलाइ आवश्यक कारबाहीका लागि भद्रपुर भन्सार कार्यालयमा भन्सार दाखिला गरिएको उनले जानकारी दिए ।

प्रदेश १ ले पिसिआर प ...

विराटनगर / प्रदेश १ मा कोरोना परीक्षणको दायरा फराक ...

मेचीनगरका एक चिकित्स ...

भद्रपुर/ सीमा नाकासँग जोडिएको झापाको मेचीनगर नगरपालिकाम ...

बीपी प्रतिष्ठानको रज ...

धरान/बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा हालै न ...

धरानको लकडाउन दृष्य, ...

धरान / धरानस्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प् ...

हाम्रो बारेमा

यो वेवसाइट ब्लाष्ट राष्ट्रिय दैनिकको आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आरोह अवरोहका समाचार र विश्लेषणलाई समेटिएको छ । तपाईको सूचनाको भोक मेट्न हामी निरन्तर सूचना प्रवाहमा जागा रहने छौ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा राष्ट्रको पहरेदार भएर हामी लडिरहने छौ ।

सम्पर्क

  • धरान उपमहानगरपालिका-१५ पुष्पलाल मार्ग
  • फोन नं.: ०२५–५२५४५८
  • समाचार शाखाः ०२५–५३३४३५
  • बिज्ञापन शाखाः ०२५–०२५–५३३४१४
  • वेबसाइट: Blastkhabar.com
  • [email protected]

Copyright © 2016 / 2020 - Blastkhabar.com All rights reserved