भद्रपुर / भद्रपुर क्षेत्रबाट भारतीय ब्राण्डको रजनीगन्धा तस्करी भइरहेको पाइएको छ । दुवैतर्फका प्रहरीको डिउटी भए पनि भद्रपुर, चाचा वगान, देवीवस्ती लगायतका नाकाबाट तस्करी भइरहेको पाइएको हो ।

प्रहरीले पटक – पटक ती क्षेत्रबाट कारोबारीसहित सामान बरामद गरिरहे पनि तस्करी रोक्न भने दुवै तर्फका प्रहरी असफल भएका छन् । एक महिना अघि भद्रपुर ६ स्थित भानुचोकमा गोदामबाट अवैध सामान बरामद गरी एकजना कारोबारीलाई समेत भन्सार बुझाएको थियो ।

केही दिन अघि ज्यामिरगढी क्षेत्रबाट ३ जना कारोबारी सहित रजनीगन्धा बरामद गरि भद्रपूर्वी नाकाबाट रजनीगन्धा तस्करी
भद्रपुर(ब्लाष्ट)भद्रपुर क्षेत्रबाट भारतीय ब्राण्डको रजनीगन्धा तस्करी भइरहेको पाइएको छ । दुवैतर्फका प्रहरीको डिउटी भए पनि भद्रपुर, चाचा वगान, देवीवस्ती लगायतका नाकाबाट तस्करी भइरहेको पाइएको हो । प्रहरीले पटक – पटक ती क्षेत्रबाट कारोबारीसहित सामान बरामद गरिरहेपनि तस्करी रोक्न भने दुवै तर्फका प्रहरी असफल भएका छन् ।

एक महिना अघि भद्रपुर ६ स्थित भानुचोकमा गोदामबाट अवैध सामान बरामद गरी एकजना कारोबारीलाई समेत भन्सार बुझाएको थियो ।
केही दिन अघि ज्यामिरगढी क्षेत्रबाट ३ जना कारोबारी सहित रजनीगन्धा बरामद गरि भद्रपुर भन्सार बुझाइसकेको छ । पुनः विहीबार विहान १० बजे भारतीय ५ पोका रजनीगन्धा बरामद गरेको सशस्त्र प्रहरी बल गण नम्बर २ झापाले जनाएको छ । भारतबाट अवैध रुपमा नेपाल ल्याउदै गर्दा गणबाट परिचालित डिउटी टोलीले सामान बरामद गरिएको गणका सूचना अधिकृत द्रोण विक्रम शाहले जानकारी दिए ।

भन्सार मुल्य एकलाख साठी हजार तीन सय असी रुपैयाँ मूल्य बराबरको रजनिगन्धा रहेको उनले जनाए । बरामद सामानलाइ आवश्यक कारबाहीका लागि भद्रपुर भन्सार कार्यालयमा भन्सार दाखिला गरिएको उनले जानकारी दिए ।
पुर भन्सार बुझाइसकेको छ । पुनः विहीबार विहान १० बजे भारतीय ५ पोका रजनीगन्धा बरामद गरेको सशस्त्र प्रहरी बल गण नम्बर २ झापाले जनाएको छ । भारतबाट अवैध रुपमा नेपाल ल्याउदै गर्दा गणबाट परिचालित डिउटी टोलीले सामान बरामद गरिएको गणका सूचना अधिकृत द्रोण विक्रम शाहले जानकारी दिए ।
भन्सार मुल्य एकलाख साठी हजार तीन सय असी रुपैयाँ मूल्य बराबरको रजनिगन्धा रहेको उनले जनाए । बरामद सामानलाइ आवश्यक कारबाहीका लागि भद्रपुर भन्सार कार्यालयमा भन्सार दाखिला गरिएको उनले जानकारी दिए ।