ब्लाष्टखबर । रसियाकी एउटी नर्सलाई अस्पतालबाट निलम्बन गरेकाे छ । राजधानी मस्काे देखी सय माइल दक्षिण रहकाे तुलाकाे एक अस्पतालमा काम गर्ने ती नर्सलाई निलम्वित गर्नुपर्नेकरण भने अलि अनैठाे रहेकाे छ । काेराेना भाइरस संक्रमितहरूकाे उपचार भइरहकाे तुला रिजनल क्लिनक अस्पतालमा कार्यरत ती महिलाले भित्री वस्त्र लगाइ पारदर्शी  पीपीई लगाएर अस्पताकाे पुरूष काेराेना संक्रमित विरामीहरू भएकाे ठाउमा गएपछि उनलाइ अस्पतालले निलम्वित गरेकाे त्यहाँकाे एक स्थानिय संञ्चार माध्यमा तुला प्रेसले उल्लेख गरेकाे छ ।

परिचय उल्लेख नगरिएकी ती २० वर्षय नर्षकाे उक्त तस्विर यतिबेला सामाजिक संञ्जालहरूमा भइरल बनिरहकाे छ । 

सार्वजनिक भएको फोटोमा उनले भित्री पोशाक र पारदर्शी पीपीई लगाएको देख्न सकिन्छ । तर, उनले नर्सले भने मौसम धेरै गर्मी भएका कारण आफू भित्री पोशाकमा बिरामीको उपचार गर्न गएको बताएकी छन् ।