पीपीईकाे गाउन लगाएर विकिनीमा आएकी नर्सले काेराेनाका विरामीलाई उपचार गर्न थालेपछि

alt
  • असार २२, २०७७
  • ब्लाष्ट खबर

ब्लाष्टखबर । रसियाकी एउटी नर्सलाई अस्पतालबाट निलम्बन गरेकाे छ । राजधानी मस्काे देखी सय माइल दक्षिण रहकाे तुलाकाे एक अस्पतालमा काम गर्ने ती नर्सलाई निलम्वित गर्नुपर्नेकरण भने अलि अनैठाे रहेकाे छ । काेराेना भाइरस संक्रमितहरूकाे उपचार भइरहकाे तुला रिजनल क्लिनक अस्पतालमा कार्यरत ती महिलाले भित्री वस्त्र लगाइ पारदर्शी  पीपीई लगाएर अस्पताकाे पुरूष काेराेना संक्रमित विरामीहरू भएकाे ठाउमा गएपछि उनलाइ अस्पतालले निलम्वित गरेकाे त्यहाँकाे एक स्थानिय संञ्चार माध्यमा तुला प्रेसले उल्लेख गरेकाे छ ।

परिचय उल्लेख नगरिएकी ती २० वर्षय नर्षकाे उक्त तस्विर यतिबेला सामाजिक संञ्जालहरूमा भइरल बनिरहकाे छ । 

सार्वजनिक भएको फोटोमा उनले भित्री पोशाक र पारदर्शी पीपीई लगाएको देख्न सकिन्छ । तर, उनले नर्सले भने मौसम धेरै गर्मी भएका कारण आफू भित्री पोशाकमा बिरामीको उपचार गर्न गएको बताएकी छन् ।

 

 

प्रदेश १ ले पिसिआर प ...

विराटनगर / प्रदेश १ मा कोरोना परीक्षणको दायरा फराक ...

मेचीनगरका एक चिकित्स ...

भद्रपुर/ सीमा नाकासँग जोडिएको झापाको मेचीनगर नगरपालिकाम ...

बीपी प्रतिष्ठानको रज ...

धरान/बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा हालै न ...

धरानको लकडाउन दृष्य, ...

धरान / धरानस्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प् ...

हाम्रो बारेमा

यो वेवसाइट ब्लाष्ट राष्ट्रिय दैनिकको आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आरोह अवरोहका समाचार र विश्लेषणलाई समेटिएको छ । तपाईको सूचनाको भोक मेट्न हामी निरन्तर सूचना प्रवाहमा जागा रहने छौ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा राष्ट्रको पहरेदार भएर हामी लडिरहने छौ ।

सम्पर्क

  • धरान उपमहानगरपालिका-१५ पुष्पलाल मार्ग
  • फोन नं.: ०२५–५२५४५८
  • समाचार शाखाः ०२५–५३३४३५
  • बिज्ञापन शाखाः ०२५–०२५–५३३४१४
  • वेबसाइट: Blastkhabar.com
  • [email protected]

Copyright © 2016 / 2020 - Blastkhabar.com All rights reserved