पछिल्लाे २४ घण्टामा नेपालमा ४७३ जनामा काेराेना संक्रमण पुष्टि

alt
  • असार १८, २०७७
  • ब्लाष्ट खबर

ब्लाष्टखबर । पछिल्लाे २४ घण्टामा नेपालमा ४ सय ७३ जनामा काेराेना संक्रमण पुष्टि भएकाे छ । यस संगै नेपालमा कुल संक्रमितको संख्या १४ हजार ५ सय १९ पुगेको छ  ।

आज १ सय ९ महिला र ३ सय ६४ पुरूषमा संक्रमण पुष्टि भएकाे स्वास्थ तथा जनसंख्या मन्त्रालयकाे नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता डा.जोगेश्वर गौतमले जनाएका छन् । 

आज ६ सय ६४ जना संक्रमित निकाे भइ  डिस्चार्ज  भएका छन् । यस संगै हाल सम्म डिस्चार्ज  हुनेहरूकाे संख्या ५ हजार ३ सय २० जना पुगेकाे प्रवक्ता डा. गौतमले जनाएका छन् । डिस्चार्ज भएकाहरू मध्ये हजार मा महिला र पुषकाे संख्या खुलिनसकेकाे उनले बताएका छन् ।

 

न्यूरो अस्पतलामा थप ...

विराटनगर / विराटनगरमा शुक्रबार पुष्टि भएको ३२ संक्रमित ...

मोरङको रंगेलीको एउटै ...

विराटनगर /  मोरङको रंगेलीमा शुक्रबार २९ जनामा कारो ...

कर्तव्य ज्यान मुद्वा ...

भद्रपुर / महिलाको हात छोएको विषयमा विवाद भई कुटपिट ...

होम क्यारेन्टिनमा रह ...

धरान / होम क्यारेन्टिनमा रहेका प्रदेश १ सरकारका आन ...

हाम्रो बारेमा

यो वेवसाइट ब्लाष्ट राष्ट्रिय दैनिकको आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आरोह अवरोहका समाचार र विश्लेषणलाई समेटिएको छ । तपाईको सूचनाको भोक मेट्न हामी निरन्तर सूचना प्रवाहमा जागा रहने छौ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा राष्ट्रको पहरेदार भएर हामी लडिरहने छौ ।

सम्पर्क

  • धरान उपमहानगरपालिका-१५ पुष्पलाल मार्ग
  • फोन नं.: ०२५–५२५४५८
  • समाचार शाखाः ०२५–५३३४३५
  • बिज्ञापन शाखाः ०२५–०२५–५३३४१४
  • वेबसाइट: Blastkhabar.com
  • [email protected]

Copyright © 2016 / 2020 - Blastkhabar.com All rights reserved