आषाढ शुक्लपक्षको अष्टमी तिथि २३ः५६ बजेसम्म, उप्रान्त नवमी, नक्षत्र उत्तरफाल्गुनी ०९ः०२ बजेसम्म, उप्रान्त हस्ता, चन्द्रमाराशि कन्या, सूर्योदय ५ः१२ र सूर्यास्त ७ः०२ बजे हुनेछ ।

मेष (चु,चे,चो,ला,लि,लिु,ले,लो,अ)
मनमा हर्ष, उम· र उत्साह छाउला । बन्धुबान्धव तथा साथीभाइको सहयोग प्राप्त भइरहला ।
वृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)
लामो समयदेखि रोकिएका कामकाजहरू सुचारु हुनेछन् । कला तथा साहित्यको क्षेत्रमा मन जानेछ ।
मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह) वस्त्र तथा आभूषण प्राप्त हुनेछ । घरपरिवारमा शुभकार्यको चर्चा चल्नेछ । अतिथि सेवा सत्कार गर्ने अवसर मिल्ला ।
कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
शरीर अस्वस्थ रहला । पारिवारिक जीवनमा केही समस्या आइपर्न सक्छ । राम्रो बोल्दा पनि नराम्रो हुनसक्छ ।
सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
ठेक्का–पट्टा तथा तत्जन्य कार्य–व्यवसायमा मन जानेछ । महिला मित्रको विशेष सहयोग मिल्ला ।
कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो)
समय उत्तमखालको छ । धर्म–कर्म तथा समाजसेवामा मन जानेछ । राजनैतिक क्षेत्रमा तपाईको उच्च स्थान रहला ।
तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते)
सेवामूलक कार्यक्रममा संलग्न भइएला । समाजका गन्यमान्य व्यक्तिसित रमाइलो भेटघाट हुनेछ ।
वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)
अध्ययन–अध्यापनमा मन जानेछ । जागिरमा बढुवा तथा स्थानान्तरण होला । भ्रमणको अवसर मिल्ला ।
धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)
समय सामान्यखालको छ । शिर तथा नशासम्बन्धी समस्याले निकै सताउला । आर्थिक सङ्कटको सामना गर्नुपर्ला ।
मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि)
कार्य–व्यवसायमा सफलता मिल्ला । आफन्त तथा साथीभाइको सहयोग प्राप्त भइरहला । शुभसमाचार सुन्न पाइएला ।
कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द)
खेलकुद तथा मनोरञ्जनात्मक कार्यक्रममा संलग्न भइएला । रमणीय स्थानको भ्रमण गर्ने अवसर मिल्ला ।
मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि)
शुभकार्यको चर्चा चल्नेछ । पारिवारिक जीवनमा खुसीयाली छाउला । अतिथि सेवा सत्कार गर्ने अवसर मिल्ला ।श्री शालिवाहनीय शाके १९४२, ने. सं. ११४०, वि.सं. २०७७ साल असार १४ गते आइतबार, २८ जुन २०२० । आषाढ शुक्लपक्षको अष्टमी तिथि २३ः५६ बजेसम्म, उप्रान्त नवमी, नक्षत्र उत्तरफाल्गुनी ०९ः०२ बजेसम्म, उप्रान्त हस्ता, चन्द्रमाराशि कन्या, सूर्योदय ५ः१२ र सूर्यास्त ७ः०२ बजे हुनेछ ।मेष (चु,चे,चो,ला,लि,लिु,ले,लो,अ)
मनमा हर्ष, उम· र उत्साह छाउला । बन्धुबान्धव तथा साथीभाइको सहयोग प्राप्त भइरहला ।
वृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)
लामो समयदेखि रोकिएका कामकाजहरू सुचारु हुनेछन् । कला तथा साहित्यको क्षेत्रमा मन जानेछ ।
मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह) वस्त्र तथा आभूषण प्राप्त हुनेछ । घरपरिवारमा शुभकार्यको चर्चा चल्नेछ । अतिथि सेवा सत्कार गर्ने अवसर मिल्ला ।
कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
शरीर अस्वस्थ रहला । पारिवारिक जीवनमा केही समस्या आइपर्न सक्छ । राम्रो बोल्दा पनि नराम्रो हुनसक्छ ।
सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
ठेक्का–पट्टा तथा तत्जन्य कार्य–व्यवसायमा मन जानेछ । महिला मित्रको विशेष सहयोग मिल्ला ।
कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो)
समय उत्तमखालको छ । धर्म–कर्म तथा समाजसेवामा मन जानेछ । राजनैतिक क्षेत्रमा तपाईको उच्च स्थान रहला ।
तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते)
सेवामूलक कार्यक्रममा संलग्न भइएला । समाजका गन्यमान्य व्यक्तिसित रमाइलो भेटघाट हुनेछ ।
वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)
अध्ययन–अध्यापनमा मन जानेछ । जागिरमा बढुवा तथा स्थानान्तरण होला । भ्रमणको अवसर मिल्ला ।
धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)
समय सामान्यखालको छ । शिर तथा नशासम्बन्धी समस्याले निकै सताउला । आर्थिक सङ्कटको सामना गर्नुपर्ला ।
मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि)
कार्य–व्यवसायमा सफलता मिल्ला । आफन्त तथा साथीभाइको सहयोग प्राप्त भइरहला । शुभसमाचार सुन्न पाइएला ।
कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द)
खेलकुद तथा मनोरञ्जनात्मक कार्यक्रममा संलग्न भइएला । रमणीय स्थानको भ्रमण गर्ने अवसर मिल्ला ।
मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि)
शुभकार्यको चर्चा चल्नेछ । पारिवारिक जीवनमा खुसीयाली छाउला । अतिथि सेवा सत्कार गर्ने अवसर मिल्ला ।