श्री शालिवाहनीय शाके १९४२, ने. सं. ११४०, वि.सं. २०७७ साल असार १२ गते शुक्रबार, २६ जुन २०२० । आषाढ शुक्लपक्षको पञ्चमी तिथि ०६ः५६ बजेसम्म, उप्रान्त षष्ठी, नक्षत्र मघा ११ः५५ बजेसम्म, उप्रान्त पूर्वफाल्गुनी, चन्द्रमाराशि सिंह, सूर्योदय ५ः१२ र सूर्यास्त ७ः०२ बजे हुनेछ ।
मेष (चु,चे,चो,ला,लि,लिु,ले,लो,अ)
आम्दानीका नया“ स्रोतहरू पत्ता लाग्नेछन् । नया“ कामको शुभारम्भ हुनेछ । परिवारमा खुसीयाली छाउला ।
वृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)
खेलकुद तथा मनोरञ्जनात्मक कार्यक्रममा संलग्न भइएला । बिछोडिएका साथीभाइसित भेट होला ।
मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह)
कृषि तथा पशुचौपायादिको व्यापारमा मन जानेछ । मातृपक्षको विशेष सहयोग मिल्ला ।
कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
अध्ययन–अध्यापनमा भन्दा मनोरञ्जनात्मक कार्यक्रममा संलग्न भइएला । मिष्ठान्न भोजन प्राप्त हुनेछ ।
सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
समय सामान्यखालको छ । पारिवारिक जीवनमा केही उतार–चढाव आउला । घरपरिवारमा समस्या आउनेछ ।
कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो)
समय उत्तमखालको छ । धर्म–कर्म तथा समाजसेवामा मन जानेछ । राजनैतिक क्षेत्रमा तपाईको उच्च स्थान रहला ।
तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते)
शरीर अस्वस्थ रहला । पारिवारिक जीवनमा केही समस्या अइपर्न सक्छ । दिनको उत्तराद्र्धमा शुभ छ ।
वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)
खेलकुद तथा मनोरञ्जनात्मक कार्यक्रममा संलग्न भइएला । रमणीय स्थानको भ्रमण गर्ने अवसर मिल्ला ।
धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)
आम्दानीका नया“ स्रोतहरू पत्ता लाग्नेछन् । नया“ कामको शुभारम्भ हुनेछ । पारिवारिक जीवनमा खुसीयाली छाउला ।
मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि)
समय सामान्यखालको छ । शरीर अस्वस्थ रहला । चोटपटक तथा दुर्घटनाको भय देखिन्छ । सावधानी अपनाउनु होला ।
कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द)
कृषि तथा तत्जन्य कार्य–व्यवसायमा मन जानेछ । मातृपक्षको विशेष सहयोग मिल्ला । शुभसमाचार सुन्न पाइएला ।
मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि)
समय उत्तमखालको छ । जागिरमा बढुवा तथा स्थानान्तरण होला । राजनैतिक निकायमा उच्च स्थान रहला ।