वि.सं. २०७७ असार १०। बुधवार। इ.स. २०२० जुन २४। ने.सं. ११४० दिल्लाथ्व। आषाढ शुक्लपक्ष। तृतीया, १०:१२ उप्रान्त चतुर्थी।

मेष (चु,चे,चो,ला,लि,लिु,ले,लो,अ)
सामाजिक कार्यमा मन जानेछ । सामाजिक प्रतिष्ठित मान्छेका सहयोगले सामाजिक कार्यमा मन जानेछ ।
वृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)
मानसिक तनाव बढेर जानेछ । घरपरिवारका सदस्यमा स्वास्थ्यसम्बन्धी समस्याले सताउला ।
मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह)
दैनिक कार्य सहजै सम्पन्न हुनेछन् । आफ्नो काममा लगनशील हुनुहोला । पशुचौपायाबाट आम्दानी हुनेछ ।
कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
धातु तथा तत्जन्य व्यवसायमा राम्रै प्रतिफल मिल्नेछ । सामाजिक क्षेत्रका कार्यमा जिम्मेवारी बढेर जाला ।
सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) कृषि पेशा तथा व्यवसायमा ठीकै मात्र आमदानी होला । नया“ साथीहरूस“ग भेटघाट होला ।
कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो)
नया“ व्यवसायमा हात हाल्नुभन्दा अगाडि विचार गर्नुपर्ला । दिनको उत्तराद्र्धमा अप्रिय समाचार सुन्नु पर्ला ।
तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते)
सामाजिक कार्यमा संलग्न हुने अवसर छ । पारिवारिक समस्या देखापर्ने योग रहेको छ । दिन मध्यम छ ।
वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)
मिष्ठान्न भोजनको अवसर मिल्नेछ । स्वास्थ्मा समस्या उत्पन्न हुने सम्भावना भएकोले सावधान रहनु होला ।
धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)
यात्राको अवसर मिल्नेछ । नया“–नया“ ठाउ“को अवलोकन गर्ने अवसर मिल्नेछ । दिन उत्तमखालको छ ।
मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि)
साथिभाइस“ग भेटघाटको अवसर मिल्नेछ । यात्राको योग रहेको छ । समय बलवान रहेको देखिन्छ ।
कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द)
वैदेशिक यात्राको योग रहेको छ । विभिन्न समस्याहरू उत्पन्न हुनसक्नेछन् । सावधानी अपनाउनु होला ।
मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि)
समय खराब रहेको छ  । कुनै पनि कार्य गर्दा सावधानीपूर्वक गर्नुहोला । आफन्तहरूबाट धोका हुनसक्छ ।