आजको राशिफल, जेठ २२ गते विहीबार

  • जेठ २२, २०७७
  • ब्लाष्ट खबर

वि.सं. २०७७ जेठ २२। बिहीवार। इ.स. २०२० जुन ४। ने.सं. ११४० तछलाथ्व। ज्येष्ठ शुक्लपक्ष। त्रयोदशी, ५:१० बजेदेखि चतुर्दशी, २७ :०३ उप्रान्त पूर्णिमा।

मेष (चु,चे,चो,ला,लि,लिु,ले,लो,अ)ः आम्दानी बढ्ने छ । विशिष्ट व्यक्तिको सुख सहयोग प्राप्त होला । काम गर्ने जांगर र आत्मबल बढ्ला ।
वृष (इ,उ,ए,ओ,वा,वि,वु,वे,वो)ः मनमा उत्साह र हिम्मत बढ्नेछ । भेटघाटमा मन रमाउनेछ । खर्च बढेपनि आम्दानीका प्रसस्त मार्ग खुल्नेछन् ।
मिथुन (का,कि,कु,घ,ङ,छ,के,को,ह)ः आफ्नै प्रयासमा आम्दानीका नया“ स्रोतहरु फेला पर्नेछन् । शैक्षिक क्षेत्रको माध्यमबाट विशेष स्थान प्राप्त होला ।
कर्कट (हि,हु,हे,हो,डा,डि,डु,डे,डो)ः पठन पाठन तथा लेखन कार्यमा रुचि बढ्नेछ । यात्राको लागि उपयुक्त समय मान्न सकिन्छ । तपाईको पछाडी कुरा काट्नेहरु आफैं पाखा लाग्ने छन् ।
सिंह (मा,मि,मु,मे,मो,टा,टि,टु,टे)ः मन प्रफुल्ल रहला । आफन्तजनबाट सहयोग मिल्न कठिन होला । एकाग्र भएर काम गर्न मुस्किल पर्ला ।
कन्या (टो,प,पी,पू,ष,ण,ठ,पे,पो)ः मनमा चंचलता बढ्नेछ । समय राम्रो छैन । साथीभाईको ठूलो जमघट र खानपानमा सहभागी भइएला ।
तुला (रा,रि,रु,रे,रो,ता,ती,तु,ते)ः प्रिय व्यक्तिलाई अतिथिको रुपमा स्वागत सत्कार गर्न पाइएला । समय राम्रै रहे पनि खर्च बढ्ने छ भने विवादको सामना गर्नुपर्ला ।
वृश्चिक (तो,ना,नि,नू,ने,नो,या,यि,यू)ः स्वास्थ्य सम्बन्धि समस्या आउने छ । मन दोधार होला ।आर्थिक कारोबारमा पूर्ण सफलता मिल्ला ।
धनु (य,यो,भा,भी,भू,ध,फा,ढ,भे)ः शैक्षिक क्ष्ँेत्रभने मध्यम रहला । सांस्कृतिक तथा सांगितिक कार्यक्रममा सहभागी भइएला ।समय मध्यम खालको छ ।
मकर (भो,जा,जी,जू,जे,जो,खा,खि,खु,खे,खो,गा,गी)ः समय उत्तम खालको छैन । आर्थिक काम कारोबारबाट सोचे भन्दा राम्रो प्रगति नहोला ।
कुम्भ (गु,गे,गो,सा,सी,सु,से,सो,द)ः नया“ र रमाइलो ठाउ“को भ्रमण होला । सांस्कृतिक तथा धार्मिक कार्यमा सहभागी भइएला ।
मीन (दी,दू,थ,झ,ञ,दे,दो,च,ची)ःपुराना साथीभाईहरुसित भेटघाट होला । व्यापार व्यवसायमा प्रगति होला ।तपाईले गरेका कामको चौतर्फि प्रशंसा होला । माया प्रेमको क्ष्ँेत्रमा पूर्ण सफलता मिल्नेछ ।

आचार्यद्वारा निर्वाच ...

धरान  / नेपका स्थायी कमिटी सदस्य तथा प्रदेश १ ...

सुन तस्करीका अभियुक् ...

विराटनगर /  यूएईमा पक्राउ परेका साढे ३३ किलो सुन त ...

गाँजा खेती गरेको आरो ...

धरान । गाँजा खेती गरेको आरोपमा धरान–१३ बाट एक युव ...

धरानबाट ब्राउन सुगरस ...

धरान । धरान प्रहरीले ब्राउन सुगरसहित तीन युवालाई नियन्त ...

हाम्रो बारेमा

यो वेवसाइट ब्लाष्ट राष्ट्रिय दैनिकको आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आरोह अवरोहका समाचार र विश्लेषणलाई समेटिएको छ । तपाईको सूचनाको भोक मेट्न हामी निरन्तर सूचना प्रवाहमा जागा रहने छौ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा राष्ट्रको पहरेदार भएर हामी लडिरहने छौ ।

सम्पर्क

  • धरान उपमहानगरपालिका-१५ पुष्पलाल मार्ग
  • फोन नं.: ०२५–५२५४५८
  • समाचार शाखाः ०२५–५३३४३५
  • बिज्ञापन शाखाः ०२५–०२५–५३३४१४
  • वेबसाइट: Blastkhabar.com
  • [email protected]

Copyright © 2016 / 2020 - Blastkhabar.com All rights reserved