धरान/ विल्सनविक्रम राई र मेलिना राईको स्वरमा नयाँ गीत ‘सेल्फी खिचौंला’ सार्वजनिक भएको छ ।

दीपक शर्माको सङ्गीत तथा विल्सनविक्रम राईको शब्द रचना रहेको गीतको भिडियोमा बुद्धि तामाङ, विल्सनविक्रम राई, रजनी गुरुङ र मेलिना राईलाई देख्न सकिनेछ ।