धरान / सुनसरी बराहक्षेत्र न।पा(।२ पुनर्बास का ४० बर्षीय एक युवाले आज विहान आत्महत्या गरेका छन् ।
नविन न्यौपाने घरको टाड कोठामा काठको बलोमा सेतो सलको पासो लगाई झुण्डिएकाहुन । इलाका प्रहरी कार्यालय चतराको टोली घटनास्थल पुगि आत्महत्याबारे अनुसन्धान शुरु गरेको छ । आत्महत्याको कारण खुलेको छैन् ।
बराहक्षेत्रमा ४० बर्षे युवाले गरे आत्महत्या
प्रतिक्रिया ०
अहिलेसम्म कुनै प्रतिक्रिया छैन
यस समाचारमा पहिलो प्रतिक्रिया तपाईंकै होस्।

































