Blast Khabar
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • खेलकुद
  • स्वास्थ्य
  • अपराध
  • छापा समाचार
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • खेलकुद
  • स्वास्थ्य
  • अपराध
  • छापा समाचार
  • छापा संस्करण
  • अर्थ
  • बिचार
  • सम्पादकीय
  • विशेष
  • अन्तर्राष्ट्रिय / प्रवास
  • अन्तरवार्ता
  • संस्कृति
  • साहित्य
  • ब्लग/रिभ्यु
  • राशिफल
  • Home
  • समाचार
  • महरा र बाँस्काेटाकाे पद चट गराउने शिवाकोटीको सुरक्षा माग

महरा र बाँस्काेटाकाे पद चट गराउने शिवाकोटीको सुरक्षा माग

alt
  • फागुन १४, २०७६
  • ब्लाष्ट खबर
 
काडमाडाैं / नेपाल पत्रकार महासङ्घले हाम्रा कुरा डटकमका प्रधानसम्पादक अजयबाबु शिवाकोटीको सुरक्षामा ध्यान दिन सरकारसँग माग गरेको छ । महासङ्घका महासचिव रमेश विष्टले पत्रकारिता गरेकै कारण आफू असुरक्षित भएको भनी महासङ्घमा शिवाकोटीले जानकारी गराउनु भएकाले सुरक्षा व्यवस्था मिलाउन माग गरेको जानकारी गराए । उनले पत्रकार शिवाकोटीको सुरक्षाको व्यवस्था गरी स्वतन्त्र र सुरक्षित पत्रकारिता गर्ने वातावरण बनाउन माग गरेका छन । शिवाकोटीले आफ्नो निवास र कार्यालय वरपर केही अपरिचित व्यक्तिले शङ्कास्पद गतिविधि बढाएकाले आफू असुरक्षित भएको भनी महासङ्घलाई जानकारी गराएका थिए ।  उहाँले स्वतन्त्रतापूर्वक पत्रकारिता गर्ने पत्रकारको संवैधानिक अधिकारलाई हतोत्साहित बनाउने यस्तो गतिविधिको महासङ्घले भत्र्सना समेत गरेकाे छ । 
शिवाकाेटीले सञ्चार मन्त्री गाेकुल बाँस्काेटाकाे बार्गेनिङ गरेकाे  विषयमा समाचार लेखेका थिए । जसका कारण मन्त्री पदबाट राजिभाना नै दिनु परेकाे थियाे । यस्तै तत्कालिन सभामुख कृष्णबहादुर महरा र एक महिलाविचकाे सम्बन्धका  विषयमा समाचार लेखेर महरा जेल बस्नु परेकाे थियाे ।
सम्बन्धित समाचार
फोहर विवाद टुङ्गियो, विराटनगरमा सङ्कलन पुनः सुरु

विराटनगर । विराटनगर महानगरपालिकामा विगत पाँच दिनदेखि देखिएको फोहर व्यवस्थाप ...

ज्येष्ठ नागरिकप्रति हाम्रो दायित्व

ज्येष्ठ नागरिक समाजका जिउँदा इतिहास हुन् । घर, समाज र राष्ट्र निर्माण कार्य ...

सगरमाथा मा.वि.को स्वर्ण जयन्ती सम्पन्न

भोजपुर । घोडेटारस्थित सगरमाथा मा.वि.को ५० औं वार्षिकोत्सव तथा स्वर्णजयन्ती ...

छापा संस्करण [ePaper]
  • भर्खरै
  • लाेकप्रिय
फोहर विवाद टुङ्गियो, विराटनगरमा सङ्कलन पुनः सुरु
ज्येष्ठ नागरिकप्रति हाम्रो दायित्व
सगरमाथा मा.वि.को स्वर्ण जयन्ती सम्पन्न
विराटनगरको फोहोर विसर्जनमा लफडा
स्थानीय तहमा भ्रष्टाचारको पुरानै रोग
आजको राशिफलः २०८२ साल पुस ११ गते शुक्रबार
एसएसपी गिरीको शैक्षिक प्रमाण–पत्र नक्कली
पत्रकारसँगको मिलेमतोमा ठेक्का प्रक्रियामा अनियमितता
कर्मचारी सरुवाका फाइल मुख्यमन्त्री कार्यालयमा रोकिए
दुई राप्रपाबीच एकताको सहमति
एनसेलले थप्यो ३० वटा टावर
उपमहानगरको ‘एक्सन’ सकारात्मक
आजको राशिफलः २०८२ साल पुस १० गते बिहीबार
धरानमा कपडा पसलमा आगलागी
उपकुलपतिमाथिको हातपातमा गम्भीर आपत्ति
कुलमानलाई हटाइएको विरोधमा धरानमा प्रदर्शन
अन्तर्घातले हैन सहयोग गरे मात्र नेता भइन्छ – पूर्व मन्त्री कार्की
स्वस्थ खानपान र जीवनशैलीले मुटु रोगबाट बँच्न सकिन्छ
टिप्पणी: नेताको बोलीको बेटुङ्गो
बालबालिकाद्वारा प्रतिभा प्रदर्शन
हङकङमा छैटाैं मर्स्याङ्दी नाईट हुने
वडाध्यक्षलाई कार्यवाहक विवादः उच्च अदालतमा रिट दर्ता, आजै सुनुवाइ
नमस्ते भन्ने कि नमस्कार ?
इटहरीमा यौनधन्दाः भारतीय ग्राहकसहित १२ पक्राउ
एसईई आइडलमा खिना, रोहन र मिसु विजेता
‘संविधान संशोधनका लागि वर्कआउट हुँदैछ’
टिकटकको नयाँ फिचर्स सेवा सुरु
दुर्गा प्रसाईंलाई साढे सात वर्ष जेल सजाय माग
धरान राजधानी हुने भो !
राष्ट्रियसभाको अध्यक्षमा दाहाल निर्वाचित
Blast Khabar

सोसल मिडिया

Blast khabar

हाम्रो बारेमा

यो वेवसाइट ब्लाष्ट राष्ट्रिय दैनिकको आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आरोह अवरोहका समाचार र विश्लेषणलाई समेटिएको छ । तपाईको सूचनाको भोक मेट्न हामी निरन्तर सूचना प्रवाहमा जागा रहने छौ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा राष्ट्रको पहरेदार भएर हामी लडिरहने छौ ।

सम्पर्क

  • धरान-८, औधोगिक क्षेत्र भित्र, सुनसरी
  • रिसेप्सन : ०२५-५७५४५८
  • फ्याक्स : ०२५-५७८४५८
  • समाचार शाखाः ०२५-५३८४३५
  • बिज्ञापन शाखाः ०२५-५३८४१४
  • वेबसाइट: Blastkhabar.com
  • [email protected]
  • हाम्रोबारे / नेपालीबाट युनिकोड / युनिकोडबाट नेपाली

Copyright © 2016 / 2025 - Blastkhabar.com All rights reserved