Blast Khabar
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • खेलकुद
  • स्वास्थ्य
  • अपराध
  • छापा समाचार
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • खेलकुद
  • स्वास्थ्य
  • अपराध
  • छापा समाचार
  • छापा संस्करण
  • अर्थ
  • बिचार
  • सम्पादकीय
  • विशेष
  • अन्तर्राष्ट्रिय / प्रवास
  • अन्तरवार्ता
  • संस्कृति
  • साहित्य
  • ब्लग/रिभ्यु
  • राशिफल
  • Home
  • अर्थ
  • बेचबिखनमा परेका महिलालाई सीपमूलक तालिम

बेचबिखनमा परेका महिलालाई सीपमूलक तालिम

alt
  • फागुन १४, २०७६
  • ब्लाष्ट खबर
 
काठमाडाैं / सुनसरीको इटहरी उपमहानगरपालिका–२ मा रहेको माइती नेपाल परामर्श तथा पुनःस्थापना गृहले विभिन्न बहानामा बेचबिखनमा परेका करिब १६ महिलालाई पाँच महिने सीपमूलक तालिम प्रदान गरेको छ । लामो समयदेखि महिला बेचबिखनको क्षेत्रमा काम गर्दै आएको माइती नेपालले उद्धारका साथै आत्मनिर्भर बनाउनका लागि विभिन्न सीपमूलक तालिम प्रदान गर्दै आएको हो ।
अन्तर्राष्ट्रिय समस्या बनेको चेलीबेटी बेचबिखनलाई कम गर्न तथा बेचबिखनमा परेकालाई पुनःस्थापना गराउँदै आएको माइती नेपालले यो पटक सीपमूलक तालिमअन्तर्गत सिलाइबुनाइ, शिशु स्याहारलगायतको तालिम प्रदान गरी समापन कार्यक्रमसँगै बिदाइसमेत गरिएको माइती नेपालका कार्यक्रम संयोजक सुनिता कार्कीले बताए ।
छ महिनासम्म तालिम लिएर बिदाइ हुने सबै जनाले आत्मनिर्भर हुने गरी समाजमा पुुनःस्थापना भएपछि काम गर्ने पर्ने र अरुलाई पनि आत्मनिर्भर बनाउन सहयोग गर्नुपर्ने कार्यक्रममा उपस्थित अधिकांश वक्ताले बताए । इलाका प्रहरी कार्यालय इटहरीका प्रहरी नायब उपरीक्षक धमराज भण्डारीले मानव बेचबिखनको सञ्जाल राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरसम्म फैलिएको छ भन्दै यसको न्यूनीकरणमा माइती नेपालले खेलेको भूमिका निकै महत्वपूर्ण रहेको बताए ।
सम्बन्धित समाचार
बिमा बोर्डले भुक्तानी नदिँदा कर्मचारी तलबविहीन

वराहक्षेत्र । नेपाल सरकारको स्वास्थ्य बिमा बोर्डले दाबी रकम भुक्तानी नगर्दा ...

अनियमितताको विरोध गर्दा तीन सदस्य बर्खास्त

विराटनगर । कोशी प्रदेश खेलकुद विकास बोर्डले तीन जना बोर्ड सदस्यहरूलाई बर्खा ...

ज्यान गुमाएका दलित परिवारलाई राहत

सिरहा । सिरहाको लहान–१९ कटहा गाउँका ४५ वर्षीय चमकलाल सदाको आफ्नै घरमा ई–रिक ...

छापा संस्करण [ePaper]
  • भर्खरै
  • लाेकप्रिय
बिमा बोर्डले भुक्तानी नदिँदा कर्मचारी तलबविहीन
अनियमितताको विरोध गर्दा तीन सदस्य बर्खास्त
ज्यान गुमाएका दलित परिवारलाई राहत
सामान्य विवादमा चक्कु प्रहार
कहिले तोडिएला भ्रष्टाचारको जालो ?
आजको राशिफलः २०८२ साल भदौ २० गते शुक्रबार
सामाजिक सञ्जाल बन्द गर्ने सरकारको निर्णय
तीन जिशिअ र प्रअसहित ११ जनाविरुद्ध भ्रष्टाचारको मुद्दा
सामाजिक सञ्जाल दर्ता प्रक्रियाः सर्वोच्चद्वारा सामाजिक सञ्जाल बन्द गर्न आदेश
धरानको बजेट अझै पारित भएन
यामाहा कम्पनीका दुई बाइक सार्वजनिक
धरानबाट लागूऔषधसहित दुई पक्राउ
मालपोत कार्यालयका खरिदार २ लाख घूससहित पक्राउ
अमेरिका सपनाको अँध्यारो पाटो
आजको राशिफलः २०८२ साल भदौ १९ गते बिहीबार
कुलमानलाई हटाइएको विरोधमा धरानमा प्रदर्शन
अन्तर्घातले हैन सहयोग गरे मात्र नेता भइन्छ – पूर्व मन्त्री कार्की
स्वस्थ खानपान र जीवनशैलीले मुटु रोगबाट बँच्न सकिन्छ
टिप्पणी: नेताको बोलीको बेटुङ्गो
बालबालिकाद्वारा प्रतिभा प्रदर्शन
हङकङमा छैटाैं मर्स्याङ्दी नाईट हुने
वडाध्यक्षलाई कार्यवाहक विवादः उच्च अदालतमा रिट दर्ता, आजै सुनुवाइ
इटहरीमा यौनधन्दाः भारतीय ग्राहकसहित १२ पक्राउ
नमस्ते भन्ने कि नमस्कार ?
एसईई आइडलमा खिना, रोहन र मिसु विजेता
‘संविधान संशोधनका लागि वर्कआउट हुँदैछ’
टिकटकको नयाँ फिचर्स सेवा सुरु
दुर्गा प्रसाईंलाई साढे सात वर्ष जेल सजाय माग
धरान राजधानी हुने भो !
राष्ट्रियसभाको अध्यक्षमा दाहाल निर्वाचित
Blast Khabar

सोसल मिडिया

Blast khabar

हाम्रो बारेमा

यो वेवसाइट ब्लाष्ट राष्ट्रिय दैनिकको आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आरोह अवरोहका समाचार र विश्लेषणलाई समेटिएको छ । तपाईको सूचनाको भोक मेट्न हामी निरन्तर सूचना प्रवाहमा जागा रहने छौ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा राष्ट्रको पहरेदार भएर हामी लडिरहने छौ ।

सम्पर्क

  • धरान-८, औधोगिक क्षेत्र भित्र, सुनसरी
  • रिसेप्सन : ०२५-५७५४५८
  • फ्याक्स : ०२५-५७८४५८
  • समाचार शाखाः ०२५-५३८४३५
  • बिज्ञापन शाखाः ०२५-५३८४१४
  • वेबसाइट: Blastkhabar.com
  • [email protected]
  • हाम्रोबारे / नेपालीबाट युनिकोड / युनिकोडबाट नेपाली

Copyright © 2016 / 2025 - Blastkhabar.com All rights reserved