गायक बप्पी लहरीले पहिलोपटक नेपाली गीत गएका छन् ।

बिबी अनुरागीको सङ्गीत रहेको ‘फरक छ भाषा’ बोलको गीतमा प्रदीप काफ्लेको शब्द रहेको छ ।

निर्मल शर्माले निर्देशन गरेको भिडियो सम्पादन गौतमराज खड्का, छायाङ्कन राजु केसीले गरेका छन् ।

भिडियोमा रामेश्वर केसी, प्रदीप काफ्ले, योगिता महर्जन, रमिला मगर र उशन श्रेष्ठ रहेका छन् ।