अभिनेत्री प्रियङ्का कार्की र अभिनेता आयुष्मान देशराज जोशीको विवाहको मिति तय भएको छ ।

कार्की र जोशी फागुनको १७ गते वैवाहिक जीवनमा बाँधिने जनाइएको छ । केही दिनअगाडि प्रियङ्काले ब्याचलर पार्टी थाइल्याण्ड मनाएकी थिइन् । इन्गेजमेण्ट गरेको दुई वर्षपछि उनीहरूको विवाहको मिति तोकिएको छ ।