देउराली । धरानमा जबरजस्ती करणीका फरार अभियुक्त पक्राउ परेका छन् ।
 २०५८ साल मंसिर २० गते अदालतले जबरजस्ती करणी मुद्दामा अभियुक्त ढहर गरीएका धरान ११ का ३२ वर्षीय सनेत राई पक्राउ परेका हुन् ।

राईलाई फरार अभियुक्तहरूकाे खेजतलास गर्ने क्रममा कार्यालयबाट खटिएकाे प्रहरी टेलीले आज पक्राउ गरेकाे इलाका प्रहरी कार्यालय धरानले जनाएकाे छ ।

पक्राउ परेका राईलाई आजै अदालतमा उपस्थीत गराई कैद भुक्तान गर्न झुम्का कारागार पढाइएकाे कार्यालयले बताएकाे छ ।

राईलाई अदालतले जबरजस्ती मुद्दामा ६ महिनाकाे कैद सजाय तेकेकाे छ ।