Blast Khabar
  • गृहपृष्ठ
  • निर्वाचन खबर
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • खेलकुद
  • स्वास्थ्य
  • अपराध
  • छापा समाचार
थप विभाग
  • छापा संस्करण
  • अर्थ
  • बिचार
  • सम्पादकीय
  • विशेष
  • अन्तर्राष्ट्रिय / प्रवास
  • अन्तरवार्ता
  • संस्कृति
  • साहित्य
  • ब्लग/रिभ्यु
  • राशिफल
इपेपर विज्ञापन
Blast Khabar
सर्वाधिक लोकप्रिय, निर्भीक, निष्पक्ष र पारदर्शी
  • गृहपृष्ठ
  • निर्वाचन खबर
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • खेलकुद
  • स्वास्थ्य
  • अपराध
  • छापा समाचार
  • छापा संस्करण
  • अर्थ
  • बिचार
  • सम्पादकीय
  • विशेष
  • अन्तर्राष्ट्रिय / प्रवास
  • अन्तरवार्ता
  • संस्कृति
  • साहित्य
  • ब्लग/रिभ्यु
  • राशिफल
  • Home
  • राष्ट्रिय
  • राष्ट्रियसभामा चार शोक प्रस्ताव पारित

राष्ट्रियसभामा चार शोक प्रस्ताव पारित

alt
  • पुस ४, २०७६
  • ब्लाष्ट खबर

ब्लाष्टखबर । राष्ट्रियसभाले विभिन्न मितिमा निधन भएका चार जना पूर्व सांसदप्रति श्रद्धाञ्जलि अर्पण गर्दै बेग्लाबेग्लै शोक प्रस्ताव पारित गरेको छ । राष्ट्रियसभाको आजको बैठकले संसद्को चौथो अधिवेशन अन्त्यपछि हालसम्म निधन भएका तत्कालीन नेकपा एमालेका तीन र नेपाली काँग्रेसका एक पूर्वसांसद एवं संविधानसभा सदस्यको निधनप्रति उक्त शोक प्रस्ताव पारित गरेको हो ।

तत्कालीन नेकपा एमालेका तर्फबाट प्रतिनिधिसभा सदस्य रहनुभएका हरि बैरागी दाहालको ६२ वर्ष र एमालेकै तर्फबाट संविधानसभामा समानुपातिक निर्वाचित कमलाकुमारी घिमिरेको ५० वर्षको उमेरमा निधन भएको थियो ।

नेकपा एमालेकैतर्फबाट प्रतिनिधिसभामा सदस्य रहनुभएका रामलखन महतोको ६६ वर्ष र नेपाली काँग्रेसका तर्फबाट संविधानसभा सदस्य रहनुभएका रामेश्वर ढुङगेलको ५९ वर्षको उमेरमा निधन भएको थियो ।

शोक प्रस्तावमा चारै पूर्वसांसदको प्रजातन्त्र र लोकतन्त्र स्थापनामा पुर्याएको योगदानको स्मरण गर्दै शोक सन्तप्त परिवारप्रति समवेदना प्रकट गरिएको छ । उहाँहरुको सम्मानमा बैठकमा एक मिनेट मौनधारण गरिएको थियो । राष्ट्रियसभाको अर्काे बैठक यही पुस ७ गते दिउँसो १ बजे बस्नेछ ।

सम्बन्धित समाचार
भन्सार छलीका ३ लाख ६२ हजार बढीका लत्ताकपडा बरामद

विजयपुर । सुनसरीको बर्जु गाउँपालिकाका दुई छुट्टाछुट्टै स्थानबाट प्रहरीले भन ...

खसीको राजखानी देखाएर बाख्रा बेच्छन् मासुपसलेहरूः स्थानीय सरकार किन मौन ?

मासु व्यापारीले भनेको मूल्य तिरेपछि ग्राहकले आफूले चाहेको मासु पाउनुपर्छ, प ...

विधिलाई फलो गर

जनआस्था साप्ताहिकका प्रधानसम्पादक किशोर श्रेष्ठलाई पक्राउ गरिएको घटना यतिबे ...

छापा संस्करण [ePaper]
  • भर्खरै
  • लाेकप्रिय
भर्खरै
लोकप्रिय
भन्सार छलीका ३ लाख ६२ हजार बढीका लत्ताकपडा बरामद
भदौ १, २०८३
खसीको राजखानी देखाएर बाख्रा बेच्छन् मासुपसलेहरूः स्थानीय सरकार किन मौन ?
भदौ १, २०८३
विधिलाई फलो गर
भदौ १, २०८३
आजको राशिफलः २०८३ साल भदाै १ गते साेमबार
भदौ १, २०८३
अरमान अली सम्मानित
साउन ३१, २०८३
पत्रकार किशोर श्रेष्ठ पक्राउ प्रकरणः प्रेस स्वतन्त्रता र राज्यको नियत
साउन ३१, २०८३
भद्रपुरमा मारवाडी महिलाको तीज
साउन ३१, २०८३
विजयपुर क्षेत्रबाट हटाइएको चिण्डो पुनस्र्थापित गर्न दबाव
साउन ३१, २०८३
कोलम्बियामा शक्तिशाली भूकम्प, मृतकको संख्या २९४ पुग्यो
साउन ३१, २०८३
धरानदेखि तमोर करिडोर हुँदै पाँचथर जाने यात्रुवाहक बस दुर्घटना
साउन ३१, २०८३
इन्डोनेसियाको फ्लोरेसमा शक्तिशाली भूकम्प, ५१ जनाको मृत्यु
साउन ३१, २०८३
‘भ्वाइस किड्स’ सिजन ५ को उपाधि सुवासना खड्कालाई
साउन ३१, २०८३
दक्षिणी लेबनानमा इजरायली आक्रमण, ११ जनाको मृत्यु
साउन ३१, २०८३
पत्रकारको विरोधः व्यक्ति कि कानून लक्षित ?
साउन २९, २०८३
कोशी सरकारमा सहभागी हुँदै नेकपा : ४ मन्त्रालयका लागि ‘नयाँ र पुराना’ बीच रस्साकस्सी
साउन २८, २०८३

कुलमानलाई हटाइएको विरोधमा धरानमा प्रदर्शन
चैत १२, २०८१
अन्तर्घातले हैन सहयोग गरे मात्र नेता भइन्छ – पूर्व मन्त्री कार्की
जेठ २८, २०८०
स्वस्थ खानपान र जीवनशैलीले मुटु रोगबाट बँच्न सकिन्छ
असोज ८, २०७३
टिप्पणी: नेताको बोलीको बेटुङ्गो
मंसिर १०, २०८१
बालबालिकाद्वारा प्रतिभा प्रदर्शन
असार १८, २०८२
हङकङमा छैटाैं मर्स्याङ्दी नाईट हुने
कार्तिक २५, २०८१
नमस्ते भन्ने कि नमस्कार ?
पुस ७, २०७६
वडाध्यक्षलाई कार्यवाहक विवादः उच्च अदालतमा रिट दर्ता, आजै सुनुवाइ
कार्तिक ४, २०८१
इटहरीमा यौनधन्दाः भारतीय ग्राहकसहित १२ पक्राउ
मंसिर २५, २०७५
एसईई आइडलमा खिना, रोहन र मिसु विजेता
असार ६, २०८२
‘संविधान संशोधनका लागि वर्कआउट हुँदैछ’
पुस २२, २०८१
टिकटकको नयाँ फिचर्स सेवा सुरु
वैशाख २२, २०८२
दुर्गा प्रसाईंलाई साढे सात वर्ष जेल सजाय माग
मंसिर २७, २०८१
धरान राजधानी हुने भो !
फागुन ५, २०७५
राष्ट्रियसभाको अध्यक्षमा दाहाल निर्वाचित
फागुन २९, २०८०

Blast Khabar ब्लाष्ट खबर

यो वेवसाइट ब्लाष्ट राष्ट्रिय दैनिकको आधिकारिक न्यूज पोर्टल हो। नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल तथा जीवनका विभिन्न पक्षहरू समेटेको छ।

समाचार
  • गृहपृष्ठ
  • राजनीति
  • राष्ट्रिय
  • समाचार
  • खेलकुद
  • स्वास्थ्य
  • अपराध
  • अर्थ
  • पर्यटन
थप
  • बिचार
  • सम्पादकीय
  • विशेष
  • अन्तर्राष्ट्रिय
  • अन्तरवार्ता
  • संस्कृति
  • साहित्य
  • राशिफल
  • छापा संस्करण
सम्पर्क
ठेगाना धरान-८, औद्योगिक क्षेत्र, सुनसरी
फोन रिसेप्सन: ०२५-५७५४५८
समाचार: ०२५-५३८४३५
विज्ञापन: ०२५-५३८४१४
इमेल [email protected]
विज्ञापनको लागि सम्पर्क

© 2026 Blastkhabar.com — सर्वाधिकार सुरक्षित।
हाम्रोबारे सम्पर्क