खाँदबारी । पाँचखपननगरपालिकाको को १ झ ५४० नम्बरको गाडी तोडफोड भएको छ । बुधबार मध्यन्ह १२ः०० बजे पाँचखपनदेखि खाँदबारी जाँदै गरेको गाडी अज्ञात समुहद्वारा तोडफोड भएको मेयर विपिन राईले बताए ।
चालकमात्र सवार रहेको स्कर्पियो गाडी पाँचखपन ३ माक्सुवामातोडफोड भएको हो । किन तोडफोड गरेको भन्ने विषयमा प्रहरीले अनुसन्धान थालेको छ ।
पाँचखपन नगरपालिकाको गाडी तोडफोड
प्रतिक्रिया ०
अहिलेसम्म कुनै प्रतिक्रिया छैन
यस समाचारमा पहिलो प्रतिक्रिया तपाईंकै होस्।

































