लहान / इलाका प्रहरी कार्यालय लइमीपुरबाट ७ थुनुवा फरार भएको छन् ।
लक्ष्मीपुर पतारी गाउँपालिकमा रहेको इलाका प्रहरी कार्यालयबाट ७ जना थुनुवा फरार भएको जिल्ला प्रहरी कायाृलय सिरहाले जनाएको छ । बेलुकाको खाना खुवाउने समयमा उनीहरू फरार भएको बताइएको छ । फरार हुनेमा लागु औषधका ६ जना र बहुविवाह मुद्दाका एक जना थुनुवा रहेका छन ।
सिरहामा ७ थुनुवा फरार
प्रतिक्रिया ०
अहिलेसम्म कुनै प्रतिक्रिया छैन
यस समाचारमा पहिलो प्रतिक्रिया तपाईंकै होस्।

































