धरान  / उपनिर्वाचनको पूर्व सन्ध्यामा धरान– स्थित ठिङ्गावारीमा अहिले भरखरै बम विस्फोटन भएको छ ।

स्थानीय सन्तोष चाैहानकाे घर नजिकमा बम विस्फोटन भएको बताइएकाे छ । बम विस्फोटनबाट घरको झायालको सिसा फुटेको छ । घट्नामा कुनै मानविय क्षति भने नभएको बताइएको छ । प्ररहीले भने घट्नाबारे जानकारी गराउन चाहेको छैन् ।

इलाका पंहरी कार्यालय धरानकाे टाेली घ६्ना स्थन पुगेकाे स्थानीयले बताएका छन् । स्थानीयका अनुसार चाैहानको घर नजिक ठूलो आवाजले पड्कीएको बताएका छन् ।