धरान / दोलाखाबाट भागादेउरालीबाट काठमाडौं जाँदैं गरेको यात्रदवेहेरुवहाक बस सिन्धुपाल्चोकको दवेहेरे र सुकुटेविचमा दुर्घटना भएको छ ।
बा२ख ७४४५ नंंको बस सडकदेखि ढेडसय मिटर तल सुनकोसीमा खसेको जिल्ला प्रहरी कार्यालय सिन्दुपालचोका असई मनोज कार्कीले जानकारी दिए ।
स्थित सुनकोशी नदीमा बस खसेको छ । गाउँबाट खचाखच यात्रु लिएर काठमाडौ हिडेको वस अनियन्त्रित भई दुर्घटना भएको प्रहरीले जनाएको छ । दुर्घटनामा कति हातहत भए भन्ने रिर्पोट आएको छैन् । घट्ना स्थल जनपथ प्रहरी, सशस्त्र पुगेको छ ।