धरान  / पवित्र छठ पर्वको रुपमा मनाइने यस वर्षको छठको अन्तिम दिन ब्रतालुहरूले आइतबार विहान अस्ताउँदो सूर्यलाइ अर्घ दिएर समापन गरिएको छ ।

धरानको सेउती, सर्दु तथा नजिक ताल तलाउमा हजारौं श्रद्धालु उदाउदो सूर्यलाई अर्घ प्रदान गरि यो बर्षको छठको समापन गरेका छन् । पहाडे समुदायको बाहुल्याता रहेको धरानको छठमा पहाडे समुदायको उल्लेख्य उपस्थिति रहेको थियो । पछिललो समय छठ पूजामा युवा पुस्ताका आकर्षण निके बढेको छ । पूजा स्थलमा युवा श्रद्धालु तथा भत्तजनहरुको घुइचो थियो । 75572088_773934449738736_9217825335700094976_n