ब्लाष्टखबर । बराहक्षाेत्रमा नगरपािलका ७ बाङ्गेमा काैडा खेलीरहेका २३ जनालाई १ लाख ५६ हजार २ रुपैयाँ  नगद सहीत प्रहरीले पक्राउ गरेकाे छ । 

बाङ्गे स्थित गिता दाहालकाे घरमा कैडा खेली रहेका उनिहरूलाई इलाका प्रहरी कार्यालय महेन्द्रनगरबाट खटिएको प्रहरी टोली पक्राउ गरेकाे हाे । 

पक्राउ परेका उनिहरुलाई इलाका प्रहरी कार्यालय महेन्द्रनगरमा राखिएको कार्यालयले जनाएको छ ।