Blast Khabar
  • गृहपृष्ठ
  • निर्वाचन खबर
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • खेलकुद
  • स्वास्थ्य
  • अपराध
  • छापा समाचार
  • गृहपृष्ठ
  • निर्वाचन खबर
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • खेलकुद
  • स्वास्थ्य
  • अपराध
  • छापा समाचार
  • छापा संस्करण
  • अर्थ
  • बिचार
  • सम्पादकीय
  • विशेष
  • अन्तर्राष्ट्रिय / प्रवास
  • अन्तरवार्ता
  • संस्कृति
  • साहित्य
  • ब्लग/रिभ्यु
  • राशिफल
  • Home
  • समाचार
  • चाडपर्वमा सवारीसाधन अभाव

चाडपर्वमा सवारीसाधन अभाव

alt
  • कार्तिक १०, २०७६
  • ब्लाष्ट खबर

ब्लाष्टखबर । पाँचथर लगायत पूर्वी पहाडी जिल्लामा चाडपर्वको समयमा सार्वजनिक सवारीसाधनको अभाव हुने गरेको छ । लामो तथा छोटो दूरीमा चल्ने ट्याक्सी, जिप, बोलेरोलगायत साना सवारीकासाधनको चाडपर्वमा अभाव हुने गरेको छ । चालक चाडपर्व मनाउन आ–आफ्नो घर जाने भएकाले चाडपर्वमा सर्वसाधारणले सास्ती खेप्दै आएका छन् ।

चाडपर्वमा अन्य समयभन्दा यात्रुको सङ्ख्या दोब्बरभन्दा बढी हुने गरेका कारणसमेत सवारीसाधनको अभाव हुने गरेको छ । ताप्लेजुङ, पाँचथर, इलाम र तेह्रथुमबाट झापासम्म दैनिक सयौँको सङ्ख्यामा सवारीसाधन सञ्चालन हुने गर्दछन् । यहाँका ग्रामीण क्षेत्रबाट समेत तराईका विभिन्न जिल्लामा सवारीसाधन सञ्चालन हुन्छन् ।

झण्डै ९९ प्रतिशत साना सवारीसाधन चल्ने गरेकाले चाडपर्वमा यात्रुलाई हैरानी हुन्छ । हिमाल यातायात प्रालिका कर्मचारी निशान लिम्बूका अनुसार दशैँ र तिहारमा यात्रुको सङ्ख्या थेग्नै नसक्ने हुन्छ । यही समय देश विदेशबाट हजारौँको सङ्ख्यामा दर्शनार्थी पाथीभरा मन्दिर दर्शन गर्न आउँछन् ।

कतिपय आफैँ सवारीसाधन लिएर आउँछन् । अधिकांशले मेची राजमार्गमा सञ्चालन हुने सवारीसाधन नै प्रयोग गर्छन् । “सवारीसाधन अभावले यात्रु समयमै गन्तव्यमा पुग्न सक्दैनन्”, लिम्बूले भन्नुभयो । सवारीसाधन सीमित तथा यात्रुको सङ्ख्या अत्यधिक हुँदा समस्या हुने गरेको छ ।

विगतमा झापाको विर्तामोड र दमक तथा सुनसरीको धरानबाट इलाम, फिदिम र ताप्लेजुङसम्म बस सञ्चालन हुने गरेको थियो । साँघुरो तथा धेरै घुम्ती भएका कारण मेची राजमार्गमा यात्रुले बसको सट्टा साना सवारीसाधन प्रयोग गर्न रुचाउने गरेका छन् ।

सम्बन्धित समाचार
बाँदर पीडित किसान सडकमाः ‘नेपाल सरकार जिन्दाबाद, बाँदर घटाउ जनताको साथ’

विजयपुर । खोटाङका बाँदरबाट पीडित बनेका किसानहरू सडक आन्दोलनमा उत्रिएका छन् ...

कार्यसम्पादन सूचक डेढ महिनामा तयार गरिने

विजयपुर । सरकारले कर्मचारीहरूको कार्यसम्पादनलाई परिणामसँग जोड्न प्रत्येक पद ...

आवेदन दिएकै श्रम स्वीकृति दिइने

विजयपुर । सरकारले वैदेशिक रोजगारीका लागि श्रम स्वीकृतिमा रहेको टोकन प्रणाली ...

छापा संस्करण [ePaper]
  • भर्खरै
  • लाेकप्रिय
बाँदर पीडित किसान सडकमाः ‘नेपाल सरकार जिन्दाबाद, बाँदर घटाउ जनताको साथ’
कार्यसम्पादन सूचक डेढ महिनामा तयार गरिने
आवेदन दिएकै श्रम स्वीकृति दिइने
चिकित्सकले फेल गरेकालाई ‘पास’
एसईईमा पाँच लाख १० हजार विद्यार्थी सहभागी हुने
जुवाको खालबाट वडा सदस्य पक्राउ
विधिको शासन कि राजनीतिक दाउपेच ?
आजको राशिफलः २०८२ साल चैत १६ गते सोमबार
ब्रिज कोर्स सञ्चालनमा रोक
पहिरोले भोटखोला जाने सडक अवरुद्ध
बजेटबारे मन्त्रालयसँग छलफल सुरु, योजना प्रस्ताव गर्ने समयसीमा लम्बिन सक्ने सङ्केत
ब्राउन सुगरसहित दुई भारतीय पक्राउ
‘के वान क्रस १८८ किक बक्सिङ च्याम्यियनसिप’ को उपाधि जितेर हिमालय चितुवाद्वारा विश्व कीर्तिमान
बेटिङ एप र वेबसाइट बन्द गर्न प्राधिकरणलाई निर्देशन
स्थानीय सरकारः राजनीतिक हस्तक्षेपले प्रशासनिक निर्णयमा विकृति
कुलमानलाई हटाइएको विरोधमा धरानमा प्रदर्शन
अन्तर्घातले हैन सहयोग गरे मात्र नेता भइन्छ – पूर्व मन्त्री कार्की
स्वस्थ खानपान र जीवनशैलीले मुटु रोगबाट बँच्न सकिन्छ
टिप्पणी: नेताको बोलीको बेटुङ्गो
बालबालिकाद्वारा प्रतिभा प्रदर्शन
हङकङमा छैटाैं मर्स्याङ्दी नाईट हुने
वडाध्यक्षलाई कार्यवाहक विवादः उच्च अदालतमा रिट दर्ता, आजै सुनुवाइ
नमस्ते भन्ने कि नमस्कार ?
इटहरीमा यौनधन्दाः भारतीय ग्राहकसहित १२ पक्राउ
एसईई आइडलमा खिना, रोहन र मिसु विजेता
‘संविधान संशोधनका लागि वर्कआउट हुँदैछ’
टिकटकको नयाँ फिचर्स सेवा सुरु
दुर्गा प्रसाईंलाई साढे सात वर्ष जेल सजाय माग
धरान राजधानी हुने भो !
राष्ट्रियसभाको अध्यक्षमा दाहाल निर्वाचित
Blast Khabar

सोसल मिडिया

Blast khabar

हाम्रो बारेमा

यो वेवसाइट ब्लाष्ट राष्ट्रिय दैनिकको आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आरोह अवरोहका समाचार र विश्लेषणलाई समेटिएको छ । तपाईको सूचनाको भोक मेट्न हामी निरन्तर सूचना प्रवाहमा जागा रहने छौ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा राष्ट्रको पहरेदार भएर हामी लडिरहने छौ ।

सम्पर्क

  • धरान-८, औधोगिक क्षेत्र भित्र, सुनसरी
  • रिसेप्सन : ०२५-५७५४५८
  • फ्याक्स : ०२५-५७८४५८
  • समाचार शाखाः ०२५-५३८४३५
  • बिज्ञापन शाखाः ०२५-५३८४१४
  • वेबसाइट: Blastkhabar.com
  • [email protected]
  • हाम्रोबारे / नेपालीबाट युनिकोड / युनिकोडबाट नेपाली

Copyright © 2016 / 2026 - Blastkhabar.com All rights reserved