मानिसको शरमा रहेका विभिन्न अङ्गहरु मध्यो मुटु अभिन्न अङ्ग हो । मुटुबाट शरीरका अन्य अंगहरुमा रगत प्रवाह हुने भएका अन्य अंगहरुलाई जिवित राखीरहन यसले महत्व पुर्ण भुमीका खेल्ने गर्दछ । शरीरमा रहेका विभिन्न अंगहरुमा लागेका रोगहरुको शल्लेक्रिया गर्नु परे सबै भन्दा पहिला मुटुको अवस्था अथवा रक्तसंञ्चारको अवस्था हेर्ने गरीन्छ । मानव शरीरमा रहेको यस्तो महत्वपूण अंग मुटुमा किहिलेकाही विभिन्न समस्याहरु आइपर्ने गर्दछन् । मुटुमा हुने समस्या भन्नेभित्तीकै साधार तय मानिहरु गम्भिर रोग अथा समस्या भनेर बुझ्ने गर्द छन् । न्यूरो अस्पतल विराटनगर का मुटुराग विशेषज्ञ, पूर्वाञ्चलकै पहिले मुटुरोग विशेषज्ञ, डाक्टर नितेश श्रेष्ठसंग मुटुरोग मुटुसम्बधी समस्या, त्यसको उपचार र रोकथामका उपायबारे गरीएको कुराकानी :