साहसिक खेल अन्तर्गत पर्ने प्याराग्लाइडिङ कोर्षका लागि उदयपुरको वेलका नगरपालिकास्थित सप्तकोशी नदीको किनारालाई रोजिएको छ। उक्त क्षेत्रलाई प्याराग्लाइडिङको स्कुलको रुपमा विकास गर्ने भएको छ । त्यसका लागि बेलका नगरपालिकाले ४५ रोपनी जग्गा समेत उपलब्द गराएको छ । वेलकाको वोक्ताङ डाँडाबाट उडेको प्याराग्लाइडिङ कोशी नदीको किनारामा ल्याण्डिङ गर्छ । केही दिन अघि नेपाली सेनाका २४ जना खेलाडीहरुले १५ दिने सोलो प्याराग्लाइडिङ कोर्ष पुरा गरेका छन् ।

para1 PARA2 para4 para3 para6 para7 para8 para9 para5