Blast Khabar
  • गृहपृष्ठ
  • निर्वाचन खबर
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • खेलकुद
  • स्वास्थ्य
  • अपराध
  • छापा समाचार
थप विभाग
  • छापा संस्करण
  • अर्थ
  • बिचार
  • सम्पादकीय
  • विशेष
  • अन्तर्राष्ट्रिय / प्रवास
  • अन्तरवार्ता
  • संस्कृति
  • साहित्य
  • ब्लग/रिभ्यु
  • राशिफल
इपेपर विज्ञापन
Blast Khabar
सर्वाधिक लोकप्रिय, निर्भीक, निष्पक्ष र पारदर्शी
  • गृहपृष्ठ
  • निर्वाचन खबर
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • खेलकुद
  • स्वास्थ्य
  • अपराध
  • छापा समाचार
  • छापा संस्करण
  • अर्थ
  • बिचार
  • सम्पादकीय
  • विशेष
  • अन्तर्राष्ट्रिय / प्रवास
  • अन्तरवार्ता
  • संस्कृति
  • साहित्य
  • ब्लग/रिभ्यु
  • राशिफल
  • Home
  • समाचार
  • अव जनप्रतिनिधि पनि अख्तियारकाे निशानामा, घुससहित वडा अध्यक्ष पक्राउ

अव जनप्रतिनिधि पनि अख्तियारकाे निशानामा, घुससहित वडा अध्यक्ष पक्राउ

alt
  • साउन २८, २०७६
  • रासस
 
काठमाडाैं / अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आज सेवाग्राहीसँग घुस लिएको आरोपमा महोत्तरीको भङ्गाहा नगरपालिका–८ का वडाध्यक्ष मोहम्मद रफिक आलमलाई रु एक लाख ६० हजार घुससहित नियन्त्रणमा लिएको छ ।
निजले सेवाग्रहीसँग योजना सम्पन्न भएको सिफारिस गरेको र रकम भुक्तानी गरिदिएबापत सो रकम घुस लिएको पुष्टी भएको आयोगका प्रवक्ता प्रदीप कोइरालाले जानकारी दिए । उक्त घटनामा संलग्न भएको आशङ्कामा आयोगले सोही वडाका वडा सदस्य कारी साहलाई नियन्त्रणमा लिई अनुसन्धान भइरहेको जनाएको छ
यता अाजै आयोगले सेवाग्राहीसँग घुस लिई वास्तविकभन्दा बढी काम देखाइ भुक्तानी दिन सिफारिस गर्ने कलैया उपमहानगरपालिकाका इञ्जिनियरद्वय किशोर यादव र माधवप्रसाद यादवविरुद्ध आज विशेष अदालतमा आरोपपत्र दायर गरेको छ । इञ्जिनियरद्वयले कलैया उपमहानगरपालिका–२१ स्थित तपी मावि भोडहादेखि भदिलबासम्मको सडक ढलान गर्ने काममा वास्तविकभन्दा बढी काम भएको देखाइ भुक्तानी दिन सिफारिस गरेको आयोगको अनुसन्धानबाट खुलेको थियो । आयोगले उनीहरु दुवै जनाविरुद्ध पाँच लाख ७१ हजार २६९ रुपैयाँ ५० पैसा बिगो मागदाबी गरेको छ ।
सम्बन्धित समाचार
पेट्रोलियम पदार्थको मूल्य वृद्धि

विजयपुर । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य फेरि वृद्धि गरेको छ ।अ ...

‘अभिभावक नजोडिएसम्म सामुदायिक विद्यालय सुध्रिँदैन’

धरान–१२ स्थित पब्लिक हाइस्कुलमा २०६८ सालमा विद्यालय व्यवस्थापन समिति (विव्य ...

सुनसरीमा सामाजिक सद्भाव र्याली

विजयपुर । सुनसरीका विभिन्न स्थानमा उद्योगी, व्यवसायी तथा सामाजिक संघसंस्थाह ...

छापा संस्करण [ePaper]
  • भर्खरै
  • लाेकप्रिय
भर्खरै
लोकप्रिय
पेट्रोलियम पदार्थको मूल्य वृद्धि
साउन १७, २०८३
‘अभिभावक नजोडिएसम्म सामुदायिक विद्यालय सुध्रिँदैन’
साउन १७, २०८३
सुनसरीमा सामाजिक सद्भाव र्याली
साउन १७, २०८३
देवानगञ्ज घटनाको अध्ययन गर्न नागरिकस्तरीय समिति गठन
साउन १७, २०८३
ठूलो परिमाणमा गाँजासहित ७ जना पक्राउ
साउन १७, २०८३
सामुदायिक वनबाट चार थान भरुवा बन्दुक बरामद
साउन १७, २०८३
डिपो बास्केटबल कपः सेमिफाइनलमा चार विद्यालय
साउन १७, २०८३
नेपाली अलैँची निर्यातमा उच्च छलाङ
साउन १७, २०८३
पिण्डेश्वर बोलबम मेलामा रात्रिकालीन जल अर्पण बन्द
साउन १७, २०८३
आजको राशिफलः २०८३ साल साउन १७ गते आइतबार
साउन १७, २०८३
सुनसरीमा हट्यो कफ्र्यु, १० स्थानीय तहमा निषेधाज्ञा जारी
साउन १६, २०८३
दार्जिलिङ नगरपालिकाको विकासबारे छलफल
साउन १५, २०८३
पाँचौँ श्रवणकुमार स्मृति बास्केटबल प्रतियोगिता: पहिलो दिन चार विद्यालय विजयी
साउन १५, २०८३
कोशी गाउँपालिकामा सर्वपक्षीय बैठक: सामाजिक सद्भाव कायम गर्न अपील
साउन १५, २०८३
लागू औषधसहित तीन जना पक्राउ
साउन १५, २०८३
पेट्रोलियम पदार्थको मूल्य वृद्धि
साउन १७, २०८३
‘अभिभावक नजोडिएसम्म सामुदायिक विद्यालय सुध्रिँदैन’
साउन १७, २०८३
सुनसरीमा सामाजिक सद्भाव र्याली
साउन १७, २०८३
देवानगञ्ज घटनाको अध्ययन गर्न नागरिकस्तरीय समिति गठन
साउन १७, २०८३
ठूलो परिमाणमा गाँजासहित ७ जना पक्राउ
साउन १७, २०८३
सामुदायिक वनबाट चार थान भरुवा बन्दुक बरामद
साउन १७, २०८३
डिपो बास्केटबल कपः सेमिफाइनलमा चार विद्यालय
साउन १७, २०८३
नेपाली अलैँची निर्यातमा उच्च छलाङ
साउन १७, २०८३
पिण्डेश्वर बोलबम मेलामा रात्रिकालीन जल अर्पण बन्द
साउन १७, २०८३
आजको राशिफलः २०८३ साल साउन १७ गते आइतबार
साउन १७, २०८३
सुनसरीमा हट्यो कफ्र्यु, १० स्थानीय तहमा निषेधाज्ञा जारी
साउन १६, २०८३
दार्जिलिङ नगरपालिकाको विकासबारे छलफल
साउन १५, २०८३
पाँचौँ श्रवणकुमार स्मृति बास्केटबल प्रतियोगिता: पहिलो दिन चार विद्यालय विजयी
साउन १५, २०८३
कोशी गाउँपालिकामा सर्वपक्षीय बैठक: सामाजिक सद्भाव कायम गर्न अपील
साउन १५, २०८३
लागू औषधसहित तीन जना पक्राउ
साउन १५, २०८३
भर्खरै
लोकप्रिय
कुलमानलाई हटाइएको विरोधमा धरानमा प्रदर्शन
चैत १२, २०८१
अन्तर्घातले हैन सहयोग गरे मात्र नेता भइन्छ – पूर्व मन्त्री कार्की
जेठ २८, २०८०
स्वस्थ खानपान र जीवनशैलीले मुटु रोगबाट बँच्न सकिन्छ
असोज ८, २०७३
टिप्पणी: नेताको बोलीको बेटुङ्गो
मंसिर १०, २०८१
बालबालिकाद्वारा प्रतिभा प्रदर्शन
असार १८, २०८२
हङकङमा छैटाैं मर्स्याङ्दी नाईट हुने
कार्तिक २५, २०८१
नमस्ते भन्ने कि नमस्कार ?
पुस ७, २०७६
वडाध्यक्षलाई कार्यवाहक विवादः उच्च अदालतमा रिट दर्ता, आजै सुनुवाइ
कार्तिक ४, २०८१
इटहरीमा यौनधन्दाः भारतीय ग्राहकसहित १२ पक्राउ
मंसिर २५, २०७५
एसईई आइडलमा खिना, रोहन र मिसु विजेता
असार ६, २०८२
‘संविधान संशोधनका लागि वर्कआउट हुँदैछ’
पुस २२, २०८१
टिकटकको नयाँ फिचर्स सेवा सुरु
वैशाख २२, २०८२
दुर्गा प्रसाईंलाई साढे सात वर्ष जेल सजाय माग
मंसिर २७, २०८१
धरान राजधानी हुने भो !
फागुन ५, २०७५
राष्ट्रियसभाको अध्यक्षमा दाहाल निर्वाचित
फागुन २९, २०८०
कुलमानलाई हटाइएको विरोधमा धरानमा प्रदर्शन
चैत १२, २०८१
अन्तर्घातले हैन सहयोग गरे मात्र नेता भइन्छ – पूर्व मन्त्री कार्की
जेठ २८, २०८०
स्वस्थ खानपान र जीवनशैलीले मुटु रोगबाट बँच्न सकिन्छ
असोज ८, २०७३
टिप्पणी: नेताको बोलीको बेटुङ्गो
मंसिर १०, २०८१
बालबालिकाद्वारा प्रतिभा प्रदर्शन
असार १८, २०८२
हङकङमा छैटाैं मर्स्याङ्दी नाईट हुने
कार्तिक २५, २०८१
नमस्ते भन्ने कि नमस्कार ?
पुस ७, २०७६
वडाध्यक्षलाई कार्यवाहक विवादः उच्च अदालतमा रिट दर्ता, आजै सुनुवाइ
कार्तिक ४, २०८१
इटहरीमा यौनधन्दाः भारतीय ग्राहकसहित १२ पक्राउ
मंसिर २५, २०७५
एसईई आइडलमा खिना, रोहन र मिसु विजेता
असार ६, २०८२
‘संविधान संशोधनका लागि वर्कआउट हुँदैछ’
पुस २२, २०८१
टिकटकको नयाँ फिचर्स सेवा सुरु
वैशाख २२, २०८२
दुर्गा प्रसाईंलाई साढे सात वर्ष जेल सजाय माग
मंसिर २७, २०८१
धरान राजधानी हुने भो !
फागुन ५, २०७५
राष्ट्रियसभाको अध्यक्षमा दाहाल निर्वाचित
फागुन २९, २०८०
Blast Khabar
Blast Khabar ब्लाष्ट खबर

यो वेवसाइट ब्लाष्ट राष्ट्रिय दैनिकको आधिकारिक न्यूज पोर्टल हो। नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल तथा जीवनका विभिन्न पक्षहरू समेटेको छ।

समाचार
  • गृहपृष्ठ
  • राजनीति
  • राष्ट्रिय
  • समाचार
  • खेलकुद
  • स्वास्थ्य
  • अपराध
  • अर्थ
  • पर्यटन
थप
  • बिचार
  • सम्पादकीय
  • विशेष
  • अन्तर्राष्ट्रिय
  • अन्तरवार्ता
  • संस्कृति
  • साहित्य
  • राशिफल
  • छापा संस्करण
सम्पर्क
ठेगाना धरान-८, औद्योगिक क्षेत्र, सुनसरी
फोन रिसेप्सन: ०२५-५७५४५८
समाचार: ०२५-५३८४३५
विज्ञापन: ०२५-५३८४१४
इमेल [email protected]
विज्ञापनको लागि सम्पर्क

© 2026 Blastkhabar.com — सर्वाधिकार सुरक्षित।
हाम्रोबारे सम्पर्क