पथरी/ मोरङको पथरीशनिश्चरेमा भ्यान र बस ठाेकिदा २ जनाको मृत्यु भएको छ ।

पथरी बजारमा सब्जि पुर्याएर फर्केकाे मे १ च ५३९१ नम्बरकाे भ्यानलाइ मोरङको रमाईलोबाट झापाको काकडभिट्टा जाँदै गरेको को १ ख ४८४२ नम्बरको बसले ठक्कर दिदा २ जनाकाे  मृत्यु भएकाे छ भने झापा हल्दिबारीका भेन चालक नवीन आचार्य सहित ३० जना घाइते भएका छन् । 

दुर्घटनामा कानेपोखरी गाउपालीकाको टिकाराम थाप र खिलमाया लिम्बू गम्भिर अवस्थमा छ्न । घाइतेहरूकाे न्यूराे अस्पताल विराटनगरमा उपचार भइरहेकाे छ । बस चालक कुलबहादुर कार्कीलाइ प्रहरीले नियन्त्रणमा लिएकाे छ ।