ब्लाष्टखबर । काठमाडौंमा मापासे गरेर सवारी चलाउदा भयानक दुर्घटना भएकाे छ ।
काठमाडौंको जमलमा अाज बिहान बा ११ च ३६०४ नम्बरको कार दुर्घटनामा परेको छ । मच्छिन्द्र आयल स्टोरका सन्चालक बिजेन दुवाल श्रेष्ठले चलाएकाे उक्त कार जमलकाे होटल एलो प्यागोडा अगाडि गलत लेनमा गएर सडकको रेलिङमा जोतिएर फुटपाथको रेलिङ भाँच्दै न्जिन सडकमै उछुटि्टएको छ ।
कारमा श्रेष्ठका अलभा अन्न दुइजना रहेकाे सवार रहेकाे र दुर्घटनाकाे मुख्यकारण चलकले मापसे गरेर गाडी चलाउँदा दुर्घटना भएको प्रहरी जानकारी दिएकाे छ । प्रहरीले भयानक दुर्घटना भने तापनि मानवियक्षति भने नभएकाे जानकारी गराएकाे छ ।