Blast Khabar
  • गृहपृष्ठ
  • निर्वाचन खबर
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • खेलकुद
  • स्वास्थ्य
  • अपराध
  • छापा समाचार
  • गृहपृष्ठ
  • निर्वाचन खबर
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • खेलकुद
  • स्वास्थ्य
  • अपराध
  • छापा समाचार
  • छापा संस्करण
  • अर्थ
  • बिचार
  • सम्पादकीय
  • विशेष
  • अन्तर्राष्ट्रिय / प्रवास
  • अन्तरवार्ता
  • संस्कृति
  • साहित्य
  • ब्लग/रिभ्यु
  • राशिफल
  • Home
  • स्वास्थ्य
  • जथाभावी औषधि नबेच्न सुझाव

जथाभावी औषधि नबेच्न सुझाव

alt
  • असार ७, २०७६
  • रासस
 
ताप्लेजुङ /  निजी स्वास्थ्य संस्थालाई लागुऔषधका रुपमा प्रयोग हुने प्रकारका औषधि जथाभावी रुपमा बिक्री वितरण नगर्न जिल्ला अनुगमन समितिले सल्लाह दिएको छ । पछिल्लो समयमा नार्कोटिकलगायतका औषधिलाई युवाले लागुऔषधका रुपमा प्रयोग गर्ने गरेको पाइएकाले यसको नियन्त्रणका लागि बिक्री वितरणलाई व्यवस्थित गर्न समितिले सुझाएको हो ।
आज सदरमुकामका निजी अस्पताल तथा क्लिनिकमा अनुगमन गर्दै समितिले डाक्टरको रिपोर्ट लिएर आएका बिरामी बाहेकलाई औषधि नबेच्न भनेको छ । एन्जाईटिकलगायतका समस्या हुँदा प्रयोग गरिने उक्त औषधिलाई युवायुवतीले लागुऔषधको रुपमा प्रयोग गर्ने गरेका छन् । अनुगमनकै क्रममा औषधिलाई स्टोर गरेर राख्न, म्याद नाघेकालाई छुट्टै राख्न समेत सुझाव दिएको अनुगमन समितिका सदस्य तथा जिल्ला अस्पतालका डाक्टर सोनिङ लामाले बताए । आज गरिएको अनुगमनका क्रममा अवैध नभेटिएको समेत लामाको भनाइ छ । तमोर अस्पताल, लाईफ फार्मेसीलगायतका स्वास्थ्य संस्थामा आज अनुगमन गरिएको थियो ।
सम्बन्धित समाचार
महालेखाको प्रतिवेदनः धरानका कर्मचारीको पनि मनपरी खर्च

विजयपुर । महालेखा परीक्षकको प्रारम्भिक प्रतिवेदनमा धरानका जनप्रतिनिधिहरूले ...

सरकारी संरचनाले पिन्टुमा थपिएको सास्ती

विराटनगर । मध्याह्न १२ बजे । कोशी प्रदेशकै सरकारी अस्पताल ‘कोशी अस्पताल’ मा ...

आकासियो इँटाको मूल्य

विराटनगर । अन्तर्राष्ट्रिय बजारमा ऊर्जाको मूल्यमा आएको उतारचढाव र इन्धनको ब ...

छापा संस्करण [ePaper]
  • भर्खरै
  • लाेकप्रिय
महालेखाको प्रतिवेदनः धरानका कर्मचारीको पनि मनपरी खर्च
सरकारी संरचनाले पिन्टुमा थपिएको सास्ती
आकासियो इँटाको मूल्य
जनप्रतिनिधिको वित्तीय अनुशासनहीनता
आजको राशिफलः २०८२ साल चैत ९ गते सोमबार
फनपार्कभित्र युवाबीच झडप
गुँदाला भोजोला ताल
आठ महिनामा करिब ११ खर्ब व्यापार घाटा
लिगामेन्टका एसईई दिने विद्यार्थीलाई विदाई
ब्लाष्ट दैनिकका प्रधानसम्पादक कार्कीसहितलाई ‘कोशी एक्सिलेन्स अवार्ड’
जनताको करमा जनप्रतिनिधिको रजाइँ
मनमोहनमा चिनियाँ पुस्तक जलाइएको घटना: नियत कि भुल ?
दन्त महाविद्यालयको प्रभातफेरी
आजको राशिफलः २०८२ साल चैत ८ गते आइतबार
सामूहिक नमाजमा गर्दै मुस्लिम समुदाय
कुलमानलाई हटाइएको विरोधमा धरानमा प्रदर्शन
अन्तर्घातले हैन सहयोग गरे मात्र नेता भइन्छ – पूर्व मन्त्री कार्की
स्वस्थ खानपान र जीवनशैलीले मुटु रोगबाट बँच्न सकिन्छ
टिप्पणी: नेताको बोलीको बेटुङ्गो
बालबालिकाद्वारा प्रतिभा प्रदर्शन
हङकङमा छैटाैं मर्स्याङ्दी नाईट हुने
वडाध्यक्षलाई कार्यवाहक विवादः उच्च अदालतमा रिट दर्ता, आजै सुनुवाइ
नमस्ते भन्ने कि नमस्कार ?
इटहरीमा यौनधन्दाः भारतीय ग्राहकसहित १२ पक्राउ
एसईई आइडलमा खिना, रोहन र मिसु विजेता
‘संविधान संशोधनका लागि वर्कआउट हुँदैछ’
टिकटकको नयाँ फिचर्स सेवा सुरु
दुर्गा प्रसाईंलाई साढे सात वर्ष जेल सजाय माग
धरान राजधानी हुने भो !
राष्ट्रियसभाको अध्यक्षमा दाहाल निर्वाचित
Blast Khabar

सोसल मिडिया

Blast khabar

हाम्रो बारेमा

यो वेवसाइट ब्लाष्ट राष्ट्रिय दैनिकको आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आरोह अवरोहका समाचार र विश्लेषणलाई समेटिएको छ । तपाईको सूचनाको भोक मेट्न हामी निरन्तर सूचना प्रवाहमा जागा रहने छौ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा राष्ट्रको पहरेदार भएर हामी लडिरहने छौ ।

सम्पर्क

  • धरान-८, औधोगिक क्षेत्र भित्र, सुनसरी
  • रिसेप्सन : ०२५-५७५४५८
  • फ्याक्स : ०२५-५७८४५८
  • समाचार शाखाः ०२५-५३८४३५
  • बिज्ञापन शाखाः ०२५-५३८४१४
  • वेबसाइट: Blastkhabar.com
  • [email protected]
  • हाम्रोबारे / नेपालीबाट युनिकोड / युनिकोडबाट नेपाली

Copyright © 2016 / 2026 - Blastkhabar.com All rights reserved