Blast Khabar
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • खेलकुद
  • स्वास्थ्य
  • अपराध
  • छापा समाचार
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • खेलकुद
  • स्वास्थ्य
  • अपराध
  • छापा समाचार
  • छापा संस्करण
  • अर्थ
  • बिचार
  • सम्पादकीय
  • विशेष
  • अन्तर्राष्ट्रिय / प्रवास
  • अन्तरवार्ता
  • संस्कृति
  • साहित्य
  • ब्लग/रिभ्यु
  • राशिफल
  • Home
  • अर्थ
  • निर्माण व्यवसायीद्वारा सरकारी बोलपत्र बहिष्कारको घोषणा

निर्माण व्यवसायीद्वारा सरकारी बोलपत्र बहिष्कारको घोषणा

alt
  • जेठ १६, २०७६
  • ब्लाष्ट खबर

ब्लाष्टखबर । नेपाल निर्माण व्यवसायी महासङ्घले सार्वजनिक खरीद (छैटौँ संशोधन) नियमावली, २०७५ का केही बुँदाको विरोधस्वरुप आन्दोलनको कार्यक्रम घोषणा गरेको छ । महासङ्घ कार्य समितिको बैठकले आन्दोलनका कार्यक्रम घोषणा गरेको प्रवक्ता टङ्कप्रसाद चौलागार्इंले राससलाई जानकारी दिए ।

व्यवसायीले नेपाल सरकारबाट आह्वान भएका तथा हुने सम्पूर्ण बोलपत्र बहिष्कार गर्दैै इजाजतपत्र समेत सरकारलाई बुझाउने भएका छन् । व्यवसायीले आ–आफ्नो इजाजतपत्र महासङ्घमार्फत भौतिक पूर्वाधार तथा यातायात मन्त्रीलाई र सम्बन्धित जिल्ला सङ्घले प्रजिअमार्फत बुझाउने कार्यक्रम रहेको जनाइएको छ । यसैबीच महासङ्घले सार्वजनिक खरीद (छैटौँ संशोधन) नियमावली, २०७५ का केही बुँदाको विरोधमा थप सङ्घर्षका कार्यक्रम तय गर्न जेठ २२ गते राष्ट्रिय भेला बोलाएको छ । प्रदेश महासङ्घ र जिल्ला सङ्घहरुबाट अध्यक्ष, महासचिवसहित तीन जनाको अनिवार्य उपस्थिति हुने गरी भेला कार्यक्रम तय गरिएको महासङ्घका प्रवक्ता चौलागार्इंले बताए । 

सम्बन्धित समाचार
उपमहानगरको पहलपछि मालपोतको पत्र

धरान । धरानस्थित सर्दू जलाधार क्षेत्रअन्तर्गतको जग्गा फुकुवा विवादले नयाँ म ...

मोरङ १ मा चुनावी सरगर्मीः किसानलाई सिँचाइकै पिरलो

(लेटाङ, मोरङ) । यही फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्यको निर्वाचनका लागि ...

नीति निर्माण पहिलो प्राथमिकताः राप्रपा उम्मेदवार

विजयपुर । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) सुनसरी क्षेत्र नं. १ का उम ...

छापा संस्करण [ePaper]
  • भर्खरै
  • लाेकप्रिय
उपमहानगरको पहलपछि मालपोतको पत्र
दन्त स्वास्थ्य शिविर सम्पन्न
मोरङ १ मा चुनावी सरगर्मीः किसानलाई सिँचाइकै पिरलो
नीति निर्माण पहिलो प्राथमिकताः राप्रपा उम्मेदवार
क्यान्सर पीडित ममतालाई उपचार खर्च जुटाउन समस्या
ओरालो यात्रामा धरान
आजको राशिफलः २०८२ साल फागुन १ गते शुक्रबार
बूढासुब्बा गोल्डकपमा चर्च ब्वाइज र प्लानिङ ब्वाइज फाइनलमा भिड्ने
बूढासुब्बा गोल्डकपमा चर्च ब्वाइज काठमाडौँको २–१ को अग्रता
निर्वाचनको विकल्प छैनः प्रधानमन्त्री कार्की
बाख्राको मासु बिक्री गर्ने पसलमाथि कारबाही
सुनसरी–१ः ‘विरासत’ जोगाउने लडाइँ कि नयाँ शक्तिको उदय ?
बीपीलाई ३० थान ट्रली
साइबर सुरक्षा सम्बन्धी जनकारी
सट्टेबाजी गर्नेलाई कारबाही गर
कुलमानलाई हटाइएको विरोधमा धरानमा प्रदर्शन
अन्तर्घातले हैन सहयोग गरे मात्र नेता भइन्छ – पूर्व मन्त्री कार्की
स्वस्थ खानपान र जीवनशैलीले मुटु रोगबाट बँच्न सकिन्छ
टिप्पणी: नेताको बोलीको बेटुङ्गो
बालबालिकाद्वारा प्रतिभा प्रदर्शन
हङकङमा छैटाैं मर्स्याङ्दी नाईट हुने
वडाध्यक्षलाई कार्यवाहक विवादः उच्च अदालतमा रिट दर्ता, आजै सुनुवाइ
नमस्ते भन्ने कि नमस्कार ?
इटहरीमा यौनधन्दाः भारतीय ग्राहकसहित १२ पक्राउ
एसईई आइडलमा खिना, रोहन र मिसु विजेता
‘संविधान संशोधनका लागि वर्कआउट हुँदैछ’
टिकटकको नयाँ फिचर्स सेवा सुरु
दुर्गा प्रसाईंलाई साढे सात वर्ष जेल सजाय माग
धरान राजधानी हुने भो !
राष्ट्रियसभाको अध्यक्षमा दाहाल निर्वाचित
Blast Khabar

सोसल मिडिया

Blast khabar

हाम्रो बारेमा

यो वेवसाइट ब्लाष्ट राष्ट्रिय दैनिकको आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आरोह अवरोहका समाचार र विश्लेषणलाई समेटिएको छ । तपाईको सूचनाको भोक मेट्न हामी निरन्तर सूचना प्रवाहमा जागा रहने छौ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा राष्ट्रको पहरेदार भएर हामी लडिरहने छौ ।

सम्पर्क

  • धरान-८, औधोगिक क्षेत्र भित्र, सुनसरी
  • रिसेप्सन : ०२५-५७५४५८
  • फ्याक्स : ०२५-५७८४५८
  • समाचार शाखाः ०२५-५३८४३५
  • बिज्ञापन शाखाः ०२५-५३८४१४
  • वेबसाइट: Blastkhabar.com
  • [email protected]
  • हाम्रोबारे / नेपालीबाट युनिकोड / युनिकोडबाट नेपाली

Copyright © 2016 / 2026 - Blastkhabar.com All rights reserved