धरान / घरमा राखी राखेको को २६ प ३५८१ न।को स्कुटर चोरी गर्नेलाई आज प्रहरीले पक्राउ गरेको छ । धरान १५ की हेमरा राईको नाम रहेको आफ्नै घर कम्पाउण्डमा पार्किङ गरी राखेको गत मंगलबार रात ि११ बजे चोरी भएको थियो ।
आज धरानबाट बाहिर जाने नाका सडकहरुमा चेकपइन्ट राखी चेक जाँच गर्ने क्रममा मिति बिहानको धरान १८ का अर्जुन श्रेष्ठलाई धरान ८ तिनकुने स्थित चेकिङमा खट्टीएका प्रहरी टोलीले नियन्त्रणमा लिएको हो । उनलाई चोरी मुद्दामा अनुसन्धान सुरु गरिउको इलाका प्रहरी कायाृलय धरानका डिएसपी ढुण्डीराज न्यौपानेले जानकारी दिए ।