धरान / इनरुवा नगरपािलका –१० स्थित पवन शमा खप्वेको घरमा छोराको विवाहमा सहभागी हुन प्गेकी एक ५० बर्षीय महिलाईलाई खप्वेले बोक्सीको आरोप लगाउदै कुटिपट गरेका छन् ।
कुटपीटबाट महिलाको वायाँ हातमा गम्भीर चोट लगोको छ । उनका तत्काल स्थानीय मेडिकलमा उपचार गरिएको थियो । कुटपिट लगतै बुधबार नै जिल्ला प्रहरी कार्यालय सुनसरीमा जाहेरी दिएको सुनसरी प्रहरी प्रमुख एसपी राजन अधिकारीले जानकारी दिए ।
पीडक खत्वेलाई हिजै पक्राउ गरि जिल्ला अदालत स्ुनसरीमा पाँच दिनको म्याद थप गरि अनुसन्धान थालिएको एसपी अधिकारीले जानकारी दिए