Blast Khabar
  • गृहपृष्ठ
  • निर्वाचन खबर
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • खेलकुद
  • स्वास्थ्य
  • अपराध
  • छापा समाचार
  • गृहपृष्ठ
  • निर्वाचन खबर
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • खेलकुद
  • स्वास्थ्य
  • अपराध
  • छापा समाचार
  • छापा संस्करण
  • अर्थ
  • बिचार
  • सम्पादकीय
  • विशेष
  • अन्तर्राष्ट्रिय / प्रवास
  • अन्तरवार्ता
  • संस्कृति
  • साहित्य
  • ब्लग/रिभ्यु
  • राशिफल
  • Home
  • अपराध
  • नयाँ शक्ति पार्टीका पूर्व संयोजक रातो हाब्रेको छालासहित पक्राउ

नयाँ शक्ति पार्टीका पूर्व संयोजक रातो हाब्रेको छालासहित पक्राउ

alt फाइल तस्बिर
  • वैशाख १६, २०७६
  • ब्लाष्ट खबर
 
धरान / नयाँ शक्ति पार्टी जुम्लाका पूर्वसंयोजक धीरज महत संरक्षित वन्यजन्तु (रेडपाण्डा) रातो हाब्रेको छालासहित प्रक्राउमा परेका छन् । रेडपाण्डाको छालासहित महत गत चैत १८ गते बाँके जिल्लाबाट पक्राउ परेका थिए ।
 
पार्टीका पूर्वसंयोजक महत पार्टी नीति र नियमविपरीत कार्यमा संलग्न रहेकाले यस्तो कार्यमा पार्टीको कुनै संलग्नता नरहेको सो पार्टीले स्पष्ट पारेको छ । एक प्रेस विज्ञप्ति जारी गर्दै नयाँ शक्ति पार्टीले पूर्वसंयोजक महत व्यक्तिगत लोभमा परी पार्टीलाई समेत बदनाम गरेको भन्दै गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।
 
पार्टीका जिल्ला इञ्चार्ज नरेन्द्रनाथ योगीद्वारा हस्ताक्षरित विज्ञप्तिमा महतले राष्ट्रिय वाणिज्य बैंक जुम्लामा रहेको पार्टीको खातामा व्यक्तिगत प्रयोजन प्रयोग गरेको अन्य व्यक्तिलाई प्रयोग गर्न दिएको जनाइएको छ । पार्टीको हितविपरीत कार्यमा संलग्न निज महतलाई पार्टीको साधारण सदस्यसमेत नरहने गरी कारवाही गरिएको विज्ञप्तिमा उल्लेख गरिएको छ ।
उक्त विज्ञप्तिमा महत पार्टीको संयोजक हुँदा उनकाे नाममा खोलिएको खाताको दुरुपयोग भएकाप्रति र कालोबजारीमा संलग्न रहेको पाइएकाले पार्टीको कारवाहीमा परेको जनाइएको छ । उता जिल्ला वन कार्यालय बाँकेका रेञ्जर रमेश बुढाथोकीले अहिले कार्यालयले यस विषयमा थप अनुसन्धान गरिरहेको बताए । अनुसन्धानका क्रममा पक्राउ परेका महतले आफूसँगै अन्य दुई जनाको संलग्नता रहेको बताएको पाएका छन् । अहिले सीप विकास कार्यालयमा इलेक्ट्रिसियन पदमा कार्यरत बब्लु भनिने कमाल लुदिन इन्द्रिस र समीर नाम गरेका ठेगाना खुल्न नसकेको यकिन व्यक्ति भएको बताए ।
सम्बन्धित समाचार
परम्परागत भेषभूषामा सांसद्ः पहिचानको सन्देश

विजयपुर । आमाले सिलाइदिएको लहङ्गा र चोलियासहित पुर्खाैली थारु भेषभूषामा सजि ...

आँपको फूलमा कीरा खाँदै बकुल्ला

दाङको घोराही उपमहानगरपालिका–२ स्थित रामपुरमा आँपको फूलमा रहेका कीरा खाँदै ब ...

देश र जनताका पक्षमा दृढतापूर्वक काम गर्नुः अध्यक्ष ओली

विजयपुर । नेपाल कम्युनिष्ट पार्टी (एमाले) का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री ...

छापा संस्करण [ePaper]
  • भर्खरै
  • लाेकप्रिय
परम्परागत भेषभूषामा सांसद्ः पहिचानको सन्देश
आँपको फूलमा कीरा खाँदै बकुल्ला
देश र जनताका पक्षमा दृढतापूर्वक काम गर्नुः अध्यक्ष ओली
धरानमा १७ केजी गाँजासहित दुई युवक पक्राउ
रास्वपा संसदीय दलको नेतामा बालेन्द्र चयन, प्रधानमन्त्री बन्ने बाटो खुल्यो
जडिबुटी गोडमेल
कोशी प्रदेशसभा बैठकमा प्रदेश अनुसन्धान तथा प्रतिष्ठान ऐनसम्बन्धी संशोधन विधेयक पेस
नवनिर्वाचित प्रतिनिधिसभा सदस्यले लिए शपथ
संसद्मा पुस्तान्तरणःयुवाहरूको संसदीय यात्रा
जेलबाट रवि कसरी निस्किएका थिए ?
ओलीसहित ७ जनाविरुद्ध मुद्दा चलाउन सिफारिस
अवैध सम्बन्धको शङ्कामा श्रीमतीको हत्या
रेबिज भ्याक्सिन तत्काल आपूर्ति गर
आजको राशिफलः २०८२ साल चैत १२ गते बिहीबार
बलात्कारको आरोपमा सफारी चालक पक्राउ
कुलमानलाई हटाइएको विरोधमा धरानमा प्रदर्शन
अन्तर्घातले हैन सहयोग गरे मात्र नेता भइन्छ – पूर्व मन्त्री कार्की
स्वस्थ खानपान र जीवनशैलीले मुटु रोगबाट बँच्न सकिन्छ
टिप्पणी: नेताको बोलीको बेटुङ्गो
बालबालिकाद्वारा प्रतिभा प्रदर्शन
हङकङमा छैटाैं मर्स्याङ्दी नाईट हुने
वडाध्यक्षलाई कार्यवाहक विवादः उच्च अदालतमा रिट दर्ता, आजै सुनुवाइ
नमस्ते भन्ने कि नमस्कार ?
इटहरीमा यौनधन्दाः भारतीय ग्राहकसहित १२ पक्राउ
एसईई आइडलमा खिना, रोहन र मिसु विजेता
‘संविधान संशोधनका लागि वर्कआउट हुँदैछ’
टिकटकको नयाँ फिचर्स सेवा सुरु
दुर्गा प्रसाईंलाई साढे सात वर्ष जेल सजाय माग
धरान राजधानी हुने भो !
राष्ट्रियसभाको अध्यक्षमा दाहाल निर्वाचित
Blast Khabar

सोसल मिडिया

Blast khabar

हाम्रो बारेमा

यो वेवसाइट ब्लाष्ट राष्ट्रिय दैनिकको आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आरोह अवरोहका समाचार र विश्लेषणलाई समेटिएको छ । तपाईको सूचनाको भोक मेट्न हामी निरन्तर सूचना प्रवाहमा जागा रहने छौ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा राष्ट्रको पहरेदार भएर हामी लडिरहने छौ ।

सम्पर्क

  • धरान-८, औधोगिक क्षेत्र भित्र, सुनसरी
  • रिसेप्सन : ०२५-५७५४५८
  • फ्याक्स : ०२५-५७८४५८
  • समाचार शाखाः ०२५-५३८४३५
  • बिज्ञापन शाखाः ०२५-५३८४१४
  • वेबसाइट: Blastkhabar.com
  • [email protected]
  • हाम्रोबारे / नेपालीबाट युनिकोड / युनिकोडबाट नेपाली

Copyright © 2016 / 2026 - Blastkhabar.com All rights reserved