दमक । तपाई भविष्यको चिन्ता गर्दै बिभिन्न बिमा कम्पनीमा बिमा गराई रहनु भएको छ भने अव त्यो झण्झटबाट मुक्त हुन सक्ने चमात्कारिक योजना आएको छ । एनआई एसिया बैकंले अव तपाईलाई न्यूनतम १ हजार देखी १ लाख सम्मका औषत बचतमा बिमाका बिभिन्न सुविधा ल्याएको छ ।
झापाको दमकमा शुक्रबार पत्रकार सम्मेलन गरि एनआईसि एसिया बैङले आफ्ना चमत्कारिक योजना सार्वजनिक गरेको हो । जस अनुरुप चम्कारिक बचत खाता, चम्कारिक नारी बचत खाता, चमत्कारिक जेष्ठ नागरिक बचत खाता, चमत्कारिक बाबुनानी बचत खाता, चम्कारिक बिद्यार्थी बचत खाता, चमत्कारिक स्वरोजगार बचत खाता र चमत्कारिक तलव बचत खाताको योजनामा बिभिन्न चमत्कारिक योजना रहेको उप क्षेत्रीय कार्यालय दमकका प्रमुख दिपक थापाले जानकारी दिए ।
उल्लेखीत बचत योजनामा ग्राहकले १५ लाख रुपैँया सम्मको दुर्घटना बिमा, १५ लाख सम्मकै बिभिन्न १८ वटा प्राणघातक रोगहरुको बिमा, र १ लाख ५० हजार सम्मको सामान्य औषधि उपचार बिमा योजनामा प्राप्त गर्न सकने पत्रकार सम्मेलनमा जनाइएको छ ।
यो योजना देशभरि रहेको २ सय ८१ वटै शाखाबाट प्राप्त गर्न सकिने जनाइएको छदमक (ब्लाष्ट) तपाई भविष्यको चिन्ता गर्दै बिभिन्न बिमा कम्पनीमा बिमा गराई रहनु भएको छ भने अव त्यो झण्झटबाट मुक्त हुन सक्ने चमात्कारिक योजना आएको छ । एनआई एसिया बैकंले अव तपाईलाई न्यूनतम १ हजार देखी १ लाख सम्मका औषत बचतमा बिमाका बिभिन्न सुविधा ल्याएको छ ।
झापाको दमकमा शुक्रबार पत्रकार सम्मेलन गरि एनआईसि एसिया बैङले आफ्ना चमत्कारिक योजना सार्वजनिक गरेको हो । जस अनुरुप चम्कारिक बचत खाता, चम्कारिक नारी बचत खाता, चमत्कारिक जेष्ठ नागरिक बचत खाता, चमत्कारिक बाबुनानी बचत खाता, चम्कारिक बिद्यार्थी बचत खाता, चमत्कारिक स्वरोजगार बचत खाता र चमत्कारिक तलव बचत खाताको योजनामा बिभिन्न चमत्कारिक योजना रहेको उप क्षेत्रीय कार्यालय दमकका प्रमुख दिपक थापाले जानकारी दिए ।
उल्लेखीत बचत योजनामा ग्राहकले १५ लाख रुपैँया सम्मको दुर्घटना बिमा, १५ लाख सम्मकै बिभिन्न १८ वटा प्राणघातक रोगहरुको बिमा, र १ लाख ५० हजार सम्मको सामान्य औषधि उपचार बिमा योजनामा प्राप्त गर्न सकने पत्रकार सम्मेलनमा जनाइएको छ । यो योजना देशभरि रहेको २ सय ८१ वटै शाखाबाट प्राप्त गर्न सकिने जनाइएको छ